Chapter Numbering

हालको कागजात भित्र अध्याय क्रमाङ्कनका लागि सङ्ख्या ढाँचा र श्रृङ्खला बर्णन गर्दछ।

यो आदेश पहुँच गर्न...

Choose Tools - Chapter Numbering


Chapter numbering is linked to paragraph styles. By default, the "Heading" paragraph styles (1-10) are assigned to the corresponding chapter and outline number levels (1-10). If you want, you can assign different paragraph styles to the outline number level.

टिप प्रतिमा

If you want numbered headings, use the Tools - Chapter Numbering menu command to assign numbering to a paragraph style. Do not use the Numbering icon on the Formatting toolbar.


द्रष्टव्य प्रतिमा

To highlight the screen display of chapter and outline numbers, choose View - Field Shadings.


क्रमाङ्कन

हालको कागजात भित्र अध्याय क्रमाङ्कनका लागि सङ्ख्या ढाँचा र श्रृङ्खलाई बर्णन गर्दछ।

स्थिति

क्रमांकित वा गोलीचिन्ह गरिएको सूचीका लागि इन्डेन्ट, खाली स्थान, र पङ्क्तिबद्धता विकल्प सेट गर्दछ ।

ढाँचा

Saves or loads a chapter and outline number format. A saved outline number format is available to all text documents.

द्रष्टव्य प्रतिमा

The Format button is only available for chapter and outline numbering. For numbered or bulleted list styles, modify the Numbering Styles of the paragraphs.


शीर्षक नभएको १ - ९

तपाईँंले चयन गरिएको रूपरेखा तहमा मानाङ्कन गर्न चाहेको पूर्वपरिभाषित क्रमाङ्कन शैली चयन गर्नुहोस्।

यसरूपमा बचत गर्नुहोस्

Opens a dialog where you can save the current settings for the selected chapter and outline level. You can then load these settings from another document.

यसरूपमा बचत गर्नुहोस्

सूचीमा क्रमाङ्कन शैली क्लिक गर्नुहोस् र त्यसपछि शैलीका लागि एउटा नाम प्रविष्टी गर्नुहोस्। रूपरेखा तह सँग सापेक्ष सङ्ख्याहरू मा शैलीहरू मानाङ्कन गरिएका हुन्छन।