हाइफनेसन

>लाइनको अन्त्यमा फिट हुनका लागि लामो हुने शव्दहरूमा योजक चिन्हहरू घुसाउँदछ। LibreOffice ले कागजात खोजी गर्दछ र तपाईँंले स्विकार गर्न सक्ने वा नसक्ने योजक चिन्ह सुझाव गर्दछ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्उपकरणहरू - भाषा - हाइफेनेसन


Hyphenation

हालको वा चयन गरिएको अनुच्छेदहरूमा स्वाचालित तरीकाले योजन चिन्ह राख्नलाई,Format - Paragraph रोज्नुहोस् र त्यसपछी Text Flow ट्याब क्लिक गर्नुहोस्। तपाईँंले पनि स्वाचालित योजक चिन्ह अनुच्छेद शैलीमा लागू गर्न सक्नुहुन्छ।

जव LibreOffice लाई योजक चिन्ह आवश्यक पर्दछ,निम्न विकल्प मध्ये एक गर्नुहोस्:

टिप प्रतिमा

स्वाचालित योजक चिन्ह बाट अनुच्छेदहरू कार्यान्वयन गर्नलाई,अनुच्छेदहरू चयन गर्नुहोस्,ढाँचा - अनुच्छेद, पाठ प्रवाह क्लिक गर्नुहोस् ट्याब रोज्नुहोस्, र त्यसपछी योजक चिन्ह क्षेत्रमा स्वत:तरीकाले जाँच बाकस खाली गर्नुहोस्।


द्रष्टव्य प्रतिमा

To disable the Hyphenation dialog and always hyphenate automatically, choose - Language Settings - Writing Aids, and select the Hyphenate without inquiry check box.


म्यानुअल तरीकाले एउटा योजक चिन्ह प्रविष्टी गर्नलाई,तपाईँंले योजक चिन्ह थप गर्न चाहेको ठाउँमा शव्दमा क्लिक गर्नुहोस् र त्यसपछि +घटाउ चिन्ह (-) थिच्नुहोस्।

To insert a non-breaking (protected) hyphen directly in the document, click in the word that you want to hyphenate, and then press Shift++Minus sign(-).

To hide soft hyphens, choose - LibreOffice Writer - Formatting Aids, and then clear the Custom hyphens check box.

शब्द

शब्द

Displays the hyphenation suggestion(s) for the selected word.

बायाँ / दायाँ बाँण

Set the position of the hyphen. This option is only available if more than one hyphenation suggestion is displayed.

पछिल्लो

Ignores the hyphenation suggestion and finds the next word to hyphenate.

योजक चिन्हद्वारा जोड्नु

तोकिएको स्थानमा योजक चिह्न घुसाउँछ।

पूर्वस्थितिमा फर्काउनुहोस्

Removes the current hyphenation point from the displayed word.

Hyphenation