लागू गर्नुहोस्

तपाईँले उपकरणहरू - स्वतसुधार अन्तर्गत सेट गरेको विकल्पहरु अनुसार स्वचालित रूपमा फाइल ढाँचा गर्दछ।

यो आदेश पहुँच गर्न...

Choose Tools - AutoCorrect - Apply


स्वत:ढाँचा र स्वत:सुधार बन्द गर्दा

जब तपाईँंले स्वचालित ढाँचाहरू लागू गर्नुहुन्छ, तलका नियमहरू लागू गर्नुहोस्:

शीर्षकहरूका लागि AutoFormat

तलका अवस्थाहरू मिलेको बेला शीर्षकको रूपमा अनुच्छेद ढाँचा गरियो:

  1. अनुच्छेद ठूलो अक्षरबाट सुरु भयो

  2. बिरामचिन्ह सँग अनुच्छेद अन्त्य हुँदैन

  3. अनुच्छेद तल र माथि खाली अनुच्छेद

गोलीहरू / क्रमाङ्कनका लागि AutoFormat

एउटा गोली चिन्ह गरिएको सूची सिर्जना गर्न, एउटा अनुच्छेदको सुरुमा एउटा खालीस्थान वा ट्याबद्वारा अनुशरण गरिएको एउटा योजक चिन्ह (-), तारा (*), वा जोड चिन्ह (+) टाइप गर्नुहोस्.

एउटा क्रमांकित सूची सिर्जना गर्न, एउटा पिरियडद्वारा अनुशरण गरिएको, एउटा अनुच्छेदको सुरुमा एउटा खाली स्थान वा ट्याबद्वारा अनुशरण गरिएको एउटा सङ्ख्या टाइप गर्नुहोस्.

द्रष्टव्य प्रतिमा

स्वचालित क्रमाङ्कन मानक, पाठको मुख्य भाग वा पाठको मुख्य भाग इन्डेन्ट अनुच्छेद शैलीहरू सँग ढाँचा गरिएको अनुच्छेदहरूमा मात्र लागू हुन्छ.


विभाजक पङ्क्तिहरूका लागि AutoFormat

यदि तपाईँले लाइनमा तीन वा अधिक योजक चिन्हहरू (---),अन्डरस्कोरहरू (___) वा बराबर चिन्हहरू (===) टाइप गर्नुहुन्छ र त्यसपछि इन्टर थिच्नुहुन्छ भने, अनुच्छेद पृष्ठ जति चौडा एउटा तेर्सो लाइनद्वारा प्रतिस्थापित गरिन्छ. लाइन वास्तवमा अघिल्लो अनुच्छेदको तल्लो किनार हो. निम्न नियमहरू लागू हुन्छन:

  1. तीनवटा योजक चिन्ह (-) ले एउटा एकल लाइन दिन्छ (०.०५ बिन्दु बाक्लो, फरक ०.७५ मिमि).

  2. तीनवटा अन्डरस्कोर (_) ले एउटा एकल रेखा लाइन दिन्छ (१ बिन्दु बाक्लो, फरक ०.७५ मिमि).

  3. तीनवटा बराबर चिन्हहरू (=) ले एउटा डबल लाइन दिन्छ (१.१० बिन्दु बाक्लो, फरक ०.७५ मिमि).