टाइपिङ गरेको बेला

तपाईँंले टाइप गरेको बेलामा स्वत:तरीकाले कागजात ढाँचाबद्ध गर्दछ। ढाँचा विकल्प सेट गर्नलाई उपकरणहरू - स्वत:शुद्धाशुद्धी बिकल्पहरु रोज्नुहोस् र त्यसपछी विकल्प ट्याब क्लिक गर्नुहोस्।

यो आदेश पहुँच गर्न...

Choose Tools - AutoCorrect - While Typing


तपाईँंले पाठ कागजातहरू र सादा ASCII पाठ फाइलहरू ढाँचाबद्ध गर्नलाई स्वत:ढाँचा प्रयोग गर्न सक्नुहुन्छ, तर तपाईँंले म्यानुअल तरीकाले ढाँचाबद्ध गरेको क्यारेक्टरहरू होइन। स्वाचालित शव्द पूर्णता तपाईँंले कागजात भित्र दोस्रो पटक एउटा शव्द टाइप गरेपछि मात्र हुन्छ।

टिप प्रतिमा

अन्तिम AutoFormat कार्य उल्टाउनका लागि, रोज्नुहोस् गर्नुहोस् सम्पादन - पूर्वास्थितिमा फर्काउनुहोस्.


अन्य AutoFormat नियमहरू