AutoFormat

तपाईँंले उपकरणहरू - स्वत:शुद्धाशुद्धी - स्वत:शुद्धाशुद्धी विकल्पहरु अन्तर्गत सेट गरेअनुसार फाइल स्वत:तरीकाले ढाँचाबद्ध गर्दछ।

यो आदेश पहुँच गर्न...

Choose Tools - AutoCorrect


टाइपिङ गरेको बेला

तपाईँंले टाइप गरेको बेलामा स्वत:तरीकाले कागजात ढाँचाबद्ध गर्दछ। ढाँचा विकल्प सेट गर्नलाई उपकरणहरू - स्वत:शुद्धाशुद्धी बिकल्पहरु रोज्नुहोस् र त्यसपछी विकल्प ट्याब क्लिक गर्नुहोस्।

लागू गर्नुहोस्

तपाईँले उपकरणहरू - स्वतसुधार अन्तर्गत सेट गरेको विकल्पहरु अनुसार स्वचालित रूपमा फाइल ढाँचा गर्दछ।

परिवर्तनहरू लागू र सम्पादन गर्नुहोस्

तपाईँले उपकरणहरू - स्वत सुधार अन्तर्गत सेट गर्नुभएको विकल्प अनुसार फाइल स्वचालित रूपमा ढाँचा गर्दछ। एउटा संवादमा, तपाईँंलाई परिवर्तनहरू स्वीकार गर्न वा अस्वीकार गर्न सोधिन्छ।

AutoCorrect Options

Opens the AutoCorrect dialog.

To open the AutoFormat for Tables dialog, click in a table cell, and then choose Table - AutoFormat Styles.