Styles

Use the Styles deck of the Sidebar to apply, create, edit, and remove formatting styles. Double-click an entry to apply the style.

यो आदेश पहुँच गर्न...

Choose View - Styles

ढाँचा पट्टीमा, क्लिक गर्नुहोस

Icon

Styles


To dock the Styles window, drag its title bar to the left or to the right side of the workspace. To undock the window, double-click a free space on its toolbar.

By default, the Styles deck displays a preview of the available styles. The previews can be disabled in the Expert configuration by setting the property /org.openoffice.Office.Common/StylesAndFormatting Preview to false.

शैली कसरी लागू गर्ने:

  1. पाठ चयन गर्नुहोस्. एक शब्दमा क्यारेक्टर शैली लागू गर्न, शब्दमा क्लिक गर्नुहोस्. अनुच्छेद शैली लागू गर्न, अनुच्छेदमा क्लिक गर्नुहोस्.

  2. Double-click the style in the Styles window.

टिप प्रतिमा

तपाईँंलेउपकरणहरू - अनुकूलन गर्नुहोस् - कुञ्जीपाटी ट्याब पृष्ठमा शैलीहरूमा सर्टकट कुञ्जीहरू मानाङ्कन गर्न सक्नुहुन्छ।


The Styles toolbar contains icons for formatting your documents:

शैली कोटि

Icon

अनुच्छेद शैलीहरू

अनुच्छेदहरूका लागि ढाँचा शैलीहरू प्रदर्शन गर्दछ। उस्तैढाँचा लागू गर्नलाई अनुच्छेद शैलीहरू प्रयोग गर्नुहोस्,जस्तै फन्ट,क्रमाङ्कन र तपाईँंको कागजात भित्र अनुच्छेदहरूमा सजावट।

Icon

क्यारेक्टर शैलीहरू

क्यारेक्टरहरूका लागि ढाँचा शैलीहरू प्रदर्शन गर्दछ। एउटा अनुच्छेदमा चयन गरिएको पाठमा फन्ट शैलीहरू लागू गर्नलाई क्यारेक्टर प्रयोग गर्नुहोस्।

Icon

फ्रेम शैलीहरू

ढाँचाका लागि ढाँचा शैलीहरू प्रदर्शन गर्दछ। फ्रेम लेआउटहरू र स्थिति ढाँचा गर्न फ्रेम शैलीहरू प्रयोग गर्नुहोस्।

Icon

पृष्ठ शैलीहरू

पृष्ठहरूका लागि ढाँचा शैलीहरू प्रदर्शन गर्दछ। हेडर र फुटरको अवस्थिति समेत गरी,पृष्ठ सजावटहरू निर्धारण गर्नलाई पृष्ठ शैलीहरू प्रयोग गर्नुहोस्।

Icon

सूची शैलीहरू

संख्यात्मक र बुलेट गरिएका सूचीहरूको लागि ढाँचा शैलीहरू प्रदर्शन गर्दछ। सूची शैलीहरू नम्बरहरू र बुलेट क्यारेक्टर ढाँचा गर्न र इन्डेन्ट निर्दिष्ट गर्न प्रयोग गर्नुहोस्।

Icon

ढाँचा शैली भर्नुहोस्

Applies the selected style to the object or text that you select in the document. Click this icon, and then drag a selection in the document to apply the style. To exit this mode, click the icon again, or press Esc.

Icon

चयनबाट नयाँ शैली

बढी आदेशहरू सँग उपमेनु खोल्नुहोस्.

चयनबाट नयाँ शैली

हालको अनुच्छेद, पृष्ठ, वा चयनमा आधारित ढाँचामा नयाँ शैली निर्माण गर्नुहोस्.

अद्यावधिक शैली

The manually formatted attributes of the text at the cursor position in the document will be added to the style that is selected in the Styles window.

शैली लोड गर्नुहोस्

अरू कागजातबाट शैलीहरू आयात गर्न लोड शैलीहरू खोल्नुहोस्.

टिप प्रतिमा

शैलीहरू को बारे अधिक जानकारी।


लागू गरिएको शैलीहरू

Assigns a style to the current paragraph, selected paragraphs, or to a selected object.