क्रमाङ्कन शैली

Here you can create a Numbering Style. The Numbering Styles are organized in the Styles window.

यो आदेश पहुँच गर्न...

Choose View - Styles - open context menu Modify/New (for List Styles)


जब एउटा क्रमाङ्कन शैली सिर्जना गरिन्छ, क्रमाङ्कनमा एउटा नाम मानाङ्कन गरिन्छ। त्यसकारण यस्ता टेम्प्लेटहरूलाई "नामाङ्कित" क्रमाङ्कनहरू पनि भनिन्छ,जुन प्रतक्ष्य ढाँचाका लागि,गोलिचिन्ह र क्रमाङ्कन संवाद वा वस्तु पट्टी को प्रतिमाहरूमा सिर्जना गर्न सकिन्छ।

आयोजक

चयन गरिएको शैलीका लागि विकल्प सेट गर्दछ ।

गोली चिन्हहरू

Displays the different bullet styles that you can apply.

द्रष्टव्य प्रतिमा

Bullets and Numbering of paragraphs is supported only in Writer, Impress and Draw.


क्रमाङ्कन

Displays the different numbering styles that you can apply.

बाहिर रेखा

Displays the different styles that you can apply to a hierarchical list. LibreOffice supports up to nine outline levels in a list hierarchy.

ग्राफिक्स

Displays the different graphics that you can use as bullets in a bulleted list.

स्थिति

क्रमांकित वा गोलीचिन्ह गरिएको सूचीका लागि इन्डेन्ट, खाली स्थान, र पङ्क्तिबद्धता विकल्प सेट गर्दछ ।

विकल्प

क्रमाङ्कन गरिएको वा गोली चिन्ह गरिएको सूचीहरूको विकल्प ढाँचा गर्दा सेट गर्छ.यदि तपाईँ चाहानुहुन्छ भने,तपाईँले सूची सोपानक्रममा एकल स्तरहरू लाई ढाँचा लागू गर्न सक्नुहुन्छ ।

रिसेट गर्नुहोस्

हालको ट्याबमा गरिएको परिवर्तनलाई तिनीहरूको कार्यान्वयनमा रिसेट गर्दछ जब यो संवाद खुल्दछ। तपाईँंले संवाद बन्द गरेपछि यकीन क्वेरी देखा पर्दैन।