इष्टतम् उचाइ

स्वचालित तरीकाले पङ्क्ति उचाइहरू कक्षहरूको सामाग्रीहरूमा जोडा मिलाउन समायोजन गर्नुहोस्. यो नयाँ तालिकाहरूका लागि पूर्वनिर्धारित सेटिङ हो.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्तालिका - स्वत:ठीक - अप्टिमल पङ्क्ति उचाइ

अप्टिमाइज उपकरणपट्टीलाई तालिका पट्टीबाट खोल्नुहोस्, क्लिक गर्नुहोस्

प्रतिमा

अप्टिमल पङ्क्ति उचाइ


द्रष्टव्य प्रतिमा

यो विकल्प मात्र उपलब्ध हुन्छ यदि तालिकाले स्थिर उचाइ सँग पङ्क्ति समावेश गर्दछ भने.