स्तम्भहरू

स्तम्भ चौडाइ गुणहरू निश्चित गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

Choose Table - Properties - Columns tab


तालिका चौडाइ समान बनाउनुहोस्

Reduces or increases table width with modified column width. This option is not available if Automatic is selected in the Alignment area on the Table tab.

स्तम्भहरू एउटै रूपमा समायोजन गर्नुहोस्

If possible, change in column width will be equal for each column. This option is not available if Automatic is selected in the Alignment area on the Table tab.

बाँकी खाली स्थान

स्तम्भहरूको चौडाइ समायोजन गर्न उपलब्ध खाली स्थानको मात्रा प्रदर्शन गर्दछ. तालिकाको चौडाइ सेट गर्न,तालिका ट्याबमा क्लिक गर्नुहोस्.

स्तम्भ चौडाइ

तालिकाका लागि स्तम्भ चौडाइहरू निश्चित गर्नुहोस्

स्तम्भ चौडाइहरू

चौडाइ प्रविष्ट गर्नुहोस् जुन तपाईँं स्तम्भका लागि चाहनुहुन्छ.

बायाँ बाँण

तालिका स्तम्भहरू प्रदर्शन गर्नुहोस् जुन हालको स्तम्भको बायाँमा पत्ता लागेको थियो.

दायाँ बाँण

तालिका स्तम्भहरू प्रदर्शन गर्नुहोस् जुन हालको स्तम्भको दायाँमा फेला परेको थियो.

तालिकाहरू किबोर्ड प्रयोग गरि सम्पादन