तालिका

चयन तालिकाका लागि साइज, अवस्था, स्पेसिङ र पङ्क्तिबद्व विकल्प निश्चित गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

Choose Table - Properties - Table tab


गुणहरू

नाम

तालिकाका लागि भित्री नाम प्रविष्ट गर्नुहोस्. तपाईँं यो नाम नेभिगेटरमा तालिका छिटो अवस्थित गर्न प्रयोग गर्न सक्नुहुन्छ.

चौडाइ

तालिकाको चौडाइ प्रविष्ट गर्नुहोस्. यो जाँच बाकस मात्र उपलब्ध हुन्छ यदि स्वचालित विकल्प पङ्क्तिबद्वमा क्षेत्र चयन गरिएको छैन.

सम्बन्धित

पृष्ठ चौडाइको प्रतिशतको रूपमा तालिकाको चौडाइ प्रदर्शन गर्नुहोस्.

पङ्क्तिबद्धता

चयन तालिकाका लागि पङ्क्तिबद्व विकल्प सेट गर्नुहोस्

स्वचालित

बायाँ र दायाँ पृष्ठ सीमान्तहरूमा तालिका तेर्सो रूपमा विस्तार गर्नुहोस्. HTML कागजातहरूमा यो तालिकाहरूका लागि सिफारिस सेटिङ हो.

बायाँ

तालिकाको बायाँ कुना बायाँ पृष्ठ सीमान्तमा प्रदान गर्नुहोस्.

बायाँ सीमान्त

तालिकाको बायाँ कुना इन्डेन्ट जुन तपाईँंले बायाँ बाकस स्पेसिङ क्षेत्रमा पङ्क्तिबद्व गर्नुहोस्.

दायाँ

तालिकाको दायाँ कुना दायाँ पृष्ठ सीमान्तमा पङ्क्तिबद्व गर्नुहोस्.

केन्द्रित गरिएको

पृष्ठमा तालिका तेर्सो रूपमा केन्द्रित गर्नुहोस्.

हातैले

Horizontally aligns the table based on the values that you enter in the Left and Right boxes in the Spacing area. LibreOffice automatically calculates the table width. Select this option if you want to specify the individual column widths.

खाली स्थान

बायाँ

खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् जुन तपाईँं बायाँ पृष्ठ सीमान्त र तालिकाको कुना बीचमा छोड्न चाहनुहुन्छ. यो विकल्प उपलब्ध हुँदैन यदि स्वचालित वा बायाँ विकल्प चयन गरिन्छ पङ्क्तिबद्व क्षेत्रमा.

दायाँ

खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् जुन तपाईँं बायाँ पृष्ठ सीमान्त र तालिकाको कुना बीचमा छोड्न चाहनुहुन्छ. यो विकल्प उपलब्ध हुँदैन यदि स्वचालित वा दायाँ विकल्प चयन गरिन्छ पङ्क्तिबद्व क्षेत्रमा.

माथि

खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् जुन तपाईँं तालिकाको माथि कुनो र तालिका तलको पाठ बीच छोड्न चाहनुहुन्छ.

तल

खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् जुन तपाईँं तालिकाको तल कुनो र तालिका तलको पाठ बीचमा छोड्न चाहनुहुन्छ.

टिप प्रतिमा

To insert a paragraph before a table at the beginning of a document, header or footer, place the cursor before any content in the first cell, and then press +Enter.


गुणहरू

पाठ दिशानिर्देश

जटिल पाठ सजावट (CTL) प्रयोग गर्ने एउटा अनुच्छेदका लागि पाठ दिशा निर्दिष्ट गर्नुहोस्। यदि जटिल पाठ सजावट समर्थन सक्रिय पारियो भने मात्र यो विशेषता उपलब्ध हुन्छ ।