तालिका ढाँचा

चयन तालिकाको गुणहरू निश्चित गर्नुहोस्, उदाहरणका लागि, नाम, पङ्क्तिबद्व, स्पेसिङ, स्तम्भ चौडाइ, किनाराहरू, र पृष्ठभूमि.

यो आदेश पहुँच गर्न...

Choose Table - Properties


तालिका

चयन तालिकाका लागि साइज, अवस्था, स्पेसिङ र पङ्क्तिबद्व विकल्प निश्चित गर्नुहोस्.

पाठ प्रवाह

पाठ अघि र तालिका पछिका लागि पाठ प्रवाह विकल्प सेट गर्नुहोस्.

स्तम्भहरू

स्तम्भ चौडाइ गुणहरू निश्चित गर्नुहोस्.

किनाराहरू

राइटर वा Calc मा चयन गरिएका वस्तुहरूका लागि किनारा विकल्प सेट गर्दछ ।

पृष्ठभूमि

पृष्ठभूमि रङ वा ग्राफिक सेट गर्नुहोस्।

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.