बेर्नुहोस्

Specify the way you want text to wrap around an object. You can also specify the spacing between the text and the object.

यो आदेश पहुँच गर्न...

Choose Format - Image - Properties - Wrap tab

Choose Format - Frame and Object - Properties - Wrap tab

Choose Insert - Frame - Frame - Wrap tab

Choose Format - Wrap - Edit - Wrap tab


टिप प्रतिमा

पाठलाई तालिका वरिपरि बेर्नका लागि, तालिकालाई फ्रेममा राख्नुहोस्, रफ्रेम वरिपरि पाठ बेर्नुहोस्.


सेटिङ

कुनै पनि होइन

Places the object on a separate line in the document. The Text in the document appears above and below the object, but not on the sides of the object.

Icon

कुनै पनि होइन

पहिले

Wraps text on the left side of the object if there is enough space.

Icon

पहिले

पछि

Wraps text on the right side of the object if there is enough space.

Icon

पछि

समानान्तर

Wraps text on all four sides of the border frame of the object.

Icon

समानान्तर

हुदै

Places the object in front of the text.

Icon

हुदै

इष्टतम्

Automatically wraps text to the left, to the right, or on all four sides of the border frame of the object. If the distance between the object and the page margin is less than 2 cm, the text is not wrapped.

Icon

इष्टतम्

विकल्प

पाठ बेर्ने विकल्प निश्चित गर्नुहोस्.

पहिलो अनुच्छेद

Starts a new paragraph below the object after you press Enter. The space between the paragraphs is determined by the size of the object.

पृष्ठभूमिमा

Moves the selected object to the background. This option is only available if you selected the Through wrap type.

रूपरेखा

Wraps text around the shape of the object. This option is not available for the Through wrap type, or for frames. To change the contour of an object, select the object, and then choose Format - Wrap - Edit Contour.

Outside only

पाठलाई मात्र वस्तुको रूपरेखा वरिपरि बेर्नुहोस्, तर वस्तु आकार बीचको खुला क्षेत्रहरूमा होइन. यो विकल्प फ्रेमहरूका लागि उपलब्ध हुँदैन.

बाँकी भागहरू

चयन वस्तु र पाठ बीचमा खाली स्थानको मात्रा छोड्न निश्चित गर्नुहोस्.

बायाँ

खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् जुन तपाईँं वस्तुको बायाँ कुना र पाठ बीचमा चाहनुहुन्छ.

दायाँ

खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् जुन तपाईँं वस्तुको बायाँ कुना र पाठ बीचमा चहनुहुन्छ.

माथि

खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् जुन तपाईँं वस्तुको माथि कुना र पाठ बीचमा चाहनुहुन्छ.

तल

वस्यतुको तलको कुना र पाठ बीचमा चाहनु भएको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्.