विकल्प

सेक्सनका लागि स्तम्भहरू र स्तम्भ सजावटको सङ्ख्या निश्चित गर्नुहोस्.र लागि.

यो आदेश पहुँच गर्न...

Choose Format - Sections - Options button


सेक्सनहरूले पृष्ठको तिनीहरू घुसाईको पाठ प्रवाह व्याबहार पछ्याउछ।

उदाहरणका लागि, यदि तपाईँंले चार-स्तम्भ सजावट प्रयोग गर्ने पृष्ठ शैली भित्र दुई-स्तम्भ सजावट प्रयोग गर्ने एउटा सेक्सन घुसाएमा,दुई-स्तम्भ सजावट चार मध्ये एक स्तम्भमा आवश्यक हुन्छ।

तपाईँं सेक्सनहरू पनि नेष्ट गर्न सक्नुहुन्छ, जुन, तपाईँं सेक्सन अर्को सेक्सनमा घुसाउन सक्नुहुन्छ.

स्तम्भहरू

पृष्ठ शैली, फ्रेम, वा सेक्सनका लागि स्तम्भहरू र स्तम्भ सजावट सङ्ख्या निश्चित गर्नुहोस्.

इन्डेन्ट्स

बायाँ र दायाँ सीमान्त सँग सेक्सन इन्डेन्ट गर्नुहोस्

पृष्ठभूमि

पृष्ठभूमि रङ वा ग्राफिक सेट गर्नुहोस्।

पादटिप्पणी/अन्तटिप्पणीहरू

Specifies where footnotes and endnotes are displayed as well as their numbering formats.