स्तम्भहरू

पृष्ठ शैली, फ्रेम, वा सेक्सनका लागि स्तम्भहरू र स्तम्भ सजावट सङ्ख्या निश्चित गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्ढाँचा - पृष्ठ - स्तम्भहरू ट्याब

Choose Format - Frame and Object - Properties - Columns tab

Choose View - Styles - open context menu Modify/New - Columns tab

Choose Insert - Frame - Frame - Columns tab

रोज्नुहोस्घुसाउनुहोस्/ढाँचा - सेक्सन(हरू) - स्तम्भहरू ट्याब


पूर्वनिर्धारित सेटिङस

You can select from predefined column layouts, or create your own. When you apply a layout to a page style, all pages that use the style are updated. Similarly, when you apply a column layout to a frame style, all frames that use that style are updated. You can also change the column layout for a single frame.

स्तम्भहरू

पृष्ठ, फ्रेम, वा सेक्सनमा तपाईँंले चाहनु भएको स्तम्भहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्.

तपाईँंले पूर्वपरिभाषित स्तम्भ सजावटहरू पनि चयन गर्न सक्नुहुन्छ

चयन फाँटहरू

खालीस्थान स्तम्भहरू बराबर

बहु-स्तम्भ सेक्सनहरू मा पाठ समान रूपले वितरण गर्दछ ।

चौडाइ र खाली स्थान

स्वचालित चौडाइमा जाँच बाकस चयन गरियो, स्तम्भहरूका लागि चौडाइ र खाली स्थान विकल्प प्रविष्ट गराउनुहोस्.

(स्तम्भ सङ्ख्या)

स्तम्भ सङ्ख्या प्रदर्शन गर्नुहोस्, एड्जेसेन्ट स्तम्भहरूको चौडाइको साथ साथै दूरी पनि

बायाँ बाँण

एक स्तम्भ बायाँमा स्तम्भ प्रदर्शन लैजानुहोस्.

प्रतिमा

बायाँ बाँण

दायाँ बाँण

एक स्तम्भ दायाँमा स्तम्भ प्रदर्शन लैजानुहोस्.

प्रतिमा

दायाँ बाँण

चौडाइ

स्तम्भको चौडाइ प्रविष्ट गर्नुहोस्.

खाली स्थान

तपाईँंले स्तम्भहरू बीचमा छोड्न चाहनु भएको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्.

श्वचालित चौडाइ

समान चौडाइको स्तम्भहरू प्रविष्ट गर्नुहोस्.

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.

स्तम्भ सजावट पूर्वदृश्यले स्तम्भहरू मात्र देखाउँदछ वरिपरिको पृष्ठ होइन

विभाजक पङ्क्ति

यो क्षेत्र मात्र उपलब्ध हुन्छ यदि तपाईँंको सजावटले एक भन्दा बढी स्तम्भ समावेश गर्दछ

रेखा

स्तम्भ बिभाजक पङ्क्तिका लागि ढाँचा शैली चयन गर्नुहोस्. यदि तपाईँं बिभाजक पङ्क्ति चाहनु हुन्न भने, रोज्नुहोस् गर्नुहोस् "None".

उचाइ

स्तम्भ क्षेत्रको उचाइको प्रतिशतको रूपमा बिभाजक पङ्क्तिको लम्बाइ प्रविष्ट गर्नुहोस्.

स्थिति

बिभाजक लाइनको ठाडो पङ्क्तिबद्धता चयन गर्नुहोस्। यो विकल्प यदि लाइनको उचाइ मान १०० % भन्दा कम भएमा मात्र उपलब्ध हुन्छ।

... मा लागू गर्नुहोस््नुहोस्

तपाईँंले स्तम्भ सजावटमा लागू गर्न चाहेको वस्तु चयन गर्नुहोस्। यो विकल्प तपाईँंले यदि संवादलाई ढाँचाबद्ध गर्नुहोस् - स्तम्भहरू रोजेर पहुँच गर्नुभएमा मात्र उपलब्ध हुन्छ।

गुणहरू

पाठ दिशानिर्देश

जटिल पाठ सजावट (CTL) प्रयोग गर्ने एउटा अनुच्छेदका लागि पाठ दिशा निर्दिष्ट गर्नुहोस्। यदि जटिल पाठ सजावट समर्थन सक्रिय पारियो भने मात्र यो विशेषता उपलब्ध हुन्छ ।