स्क्रिप्ट घुसाउनुहोस्

HTML वा पाठ कागजातमा स्क्रिप्ट हालको कर्सर स्थानमा घुसाउनुहोस्.

यो आदेश पहुँच गर्न...

Choose Insert - Script (only HTML documents)


An inserted script is indicated by a small green rectangle. If you do not see the rectangle, choose - LibreOffice Writer/Web - View, and select the Comments check box. To edit a script, double-click the green rectangle.

यदि तपाईँंको कागजातमा एउटा स्क्रिप्ट सम्मिलित भएमा,स्क्रिप्ट बाट स्क्रिप्टमा फड्कनका लागि सक्रिप्ट सम्पादन गर्नुहोस् संवादमा अघिल्लो र पछिल्लो बटनहरू सम्मिलित हुन्छन।

प्रतिमा

Jump to Previous Script

प्रतिमा

Jump to Next Script

सामग्रीहरू

स्क्रिप्ट प्रकार

Enter the type of script that you want to insert. The script is identified in the HTML source code by the tag <SCRIPT LANGUAGE="JavaScript">.

URL

Adds a link to a script file. Click the URL radio button, and then enter the link in the box. You can also click the browse button (...), locate the file, and then click Insert. The linked script file is identified in the HTML source code by the following tags:

<SCRIPT LANGUAGE="JavaScript" SRC="url">

/* सबै पाठ यहाँ उपेक्षा गर्नुहोस् */

</SCRIPT>

ब्राउज गर्नुहोस्

तपाईँंले लिङ्क गर्न चाहनु भएको स्क्रिप्ट फाइल अवस्थित गर्नुहोस्, र क्लिक गर्नुहोस् घुसाउनुहोस्.

पाठ

तपाईँंले घुसाउन चाहनु भएको स्क्रिप्ट सङ्केत प्रविष्ट गर्नुहोस्.