विनिमय डाटाबेस

Change the data sources for the current document. To correctly display the contents of inserted fields, the replacement database must contain identical field names.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् सम्पादन - एक्सचेन्ज डाटाबेस


उदाहरणका लागि, यदि तपाईँंले एउटा ठेगाना डाटाबेस बाट एउटा फारम चिठ्ठीमा ठेगाना फाँटहरू घुसाउदै हुनुहुन्छ भने, तपाईँंले बिभिन्न ठेगानाहरू घुसाउनलाई त्यसपछी डाटाबेसलाई अन्य ठेगाना डाटाबेस सँग साट्न न सक्नुहुन्छ।

अदल-बदल डाटाबेस

यो संवादमा तपाईँं एउटा डाटाबेस मात्र परिवर्तन गर्न सक्नुहुन्छ.

डाटाबेस प्रयोगमा

हालै प्रयोग भैरहेका डाटाबेसहरूलाई सूचीकृत गर्दछ। हालको कागजातमा कम्तिमा एउटा डेटा फाँट, सूचीको हरेक डाटाबेसहरूबाट सम्मिलित भएको हुन्छ।

उपलब्ध डाटाबेसहरू

Lists the databases that are registered in LibreOffice.

ब्राउज गर्नुहोस्

डाटाबेस फाइल (*.odb) चयन गर्नलाई एउटा फाइल खुला संवाद खोल्दछ। चयन गरिएको फाइल उपलब्ध डाटाबेस सूचीमा थप हुन्छ।

परिभाषा दिनुहोस्

Replaces the current data source with the data source that you selected in the Available Databases list.

डाटाबेस एक्सचेन्ज गर्न:

निश्चित गर्नुहोस् कि दुबै डाटाबेसहरूले मिल्दो फाँट नामहरू र फाँट प्रकारहरू समावेश गर्दछ.

  1. कागजात क्लिक गर्नुहोस् जुन तपाईँं डेटा स्रोत परिवर्तन गर्न चाहनुहुन्छ.

  2. Choose Edit - Exchange Database.

  3. प्रयोग गरिने डाटाबेसहरू सूची मा,तपाईँले बदल्न चाहेको डाटाबेस तालिका चयन गर्नुहोस् ।

  4. उपलब्ध डाटाबेसहरू सूचीमा, बदल डाटाबेस तालिका चयन गर्नुहोस्.

  5. क्लिक परिभाषा.