फ्रेम

एउटा फ्रेम घुसाउछ जुन तपाईँंले पाठ र वस्तुहरूको एक वा बढी स्तम्भहरू सिर्जना गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्फ्रेम - घुसाउनुहोस्

Choose Format - Frame and Object - Properties

घुसाउने उपकरणपट्टी खोल्नुहोस्, क्लिक गर्नुहोस्

प्रतिमा

फ्रेम हातैले घुसाउनुहोस्


To edit a frame, click the border to select it, and then choose Format - Frame and Object - Properties. You can also resize or move a selected frame using special shortcut keys.

फ्रेम मेटाउनका लागि, फ्रेमको किनारा क्लिक गर्नुहोस्, र मेटाउने थिच्नुहोस्.

यदि तपाईँंले फ्रेममा पाठको प्रारम्भ र अन्त्यमा सानो रातो बाँण देख्नुभएमा,बाकी पाठबाट स्क्रोल गर्नलाई बाँण कुञ्जी प्रयोग गर्नुहोस्।

फ्रेम संवादको पूर्वदृश्य क्षेत्रमा,फ्रेम एउटा हरियो आयतन बाट प्रतिनीधित्व गरिन्छ र सन्दर्भ क्षेत्र एउटा रातो आयतन बाट प्रतिनीधित्व गरिन्छ।

You can also preview the effects when you change the frame anchor to "As Character". The "Baseline" is drawn in red, "Character" is the font height, and "line" is the height of the line, including the frame.

प्रकार

Specifies the size and the position of the selected object or frame on a page.

विकल्प

Specifies properties for the selected object, graphic or frame.

बेर्नुहोस्

Specify the way you want text to wrap around an object. You can also specify the spacing between the text and the object.

हाइपरलिङ्क

Specify the properties of the hyperlink for the selected graphic, frame or OLE object.

किनाराहरू

राइटर वा Calc मा चयन गरिएका वस्तुहरूका लागि किनारा विकल्प सेट गर्दछ ।

पृष्ठभूमि

पृष्ठभूमि रङ वा ग्राफिक सेट गर्नुहोस्।

स्तम्भहरू

पृष्ठ शैली, फ्रेम, वा सेक्सनका लागि स्तम्भहरू र स्तम्भ सजावट सङ्ख्या निश्चित गर्नुहोस्.

म्याक्रो

Specifies the macro to run when you click an image, frame, or an OLE object.

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.

प्रतिमा घुसाइएको उपकरणपट्टीमा:

Draws a frame where you drag in the document. Click the arrow next to the icon to select the number of columns for the frame.

प्रतिमा

फ्रेम हातैले घुसाउनुहोस्

सर्टकट कुञ्जीहरू प्रयोग गर्दा (LibreOffice राइटर पहुँचता)

घुसाउँदा, सम्पादन, र पाठ फ्रेमहरू लिङ्क गर्दा