सुसंगत फाइल सम्पादन गर्नुहोस

बर्णानुक्रम अनुक्रमणिकामा शब्दहरूको सूची निर्माण गर्न वा समावेश गर्न.

You can use the Find All button on the Find & Replace dialog to highlight all places where a word appears, then open the Insert Index Entry dialog to add that word and places to the alphabetical index. However, if you need the same set of alphabetical indexes in multiple documents, the concordance file allows you to enter every word just once, then use the list many times.

सम्पादन गरिएको कन्कोर्डेन्स फाइल संवाद पहुँच गर्नका लागि:

  1. Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography - Type.

  2. प्रकार बाकसमा, चयन गर्नुहोस् "Alphabetical Index".

  3. विकल्प क्षेत्रहरूमा, चयन गर्नुहोस् कन्कोर्डेन्स फाइल जाँच बाकस.

  4. फाइल बटन क्लिक गर्नुहोस्, र रोज्नुहोस् गर्नुहोस् नयाँ वा सम्पादन.

कन्कोर्डेन्स फाइलले तलका फाँटहरू समावेश गर्दछ:

"खोजी शव्द"ले तपाईँंले कागजातमा चिनो गर्न चाहेको अनुक्रमणिका प्रविष्टीलाई सन्दर्भ गर्दछ।

"वैकल्पिक प्रविष्टी" ले तपाईँंले तपाईँंले अनुक्रमणिकामा देखाउन न चाहेक अनुक्रमणिकाो प्रविष्टीलाई सन्दर्भ गर्दछ।

The 1st and 2nd Keys are parent index entries. The "Search term" or the "Alternative entry" appears as a subentry under the 1st and 2nd Keys.

"केस मिलाउनुहोस्" भन्नाले ठुलो बर्ण र सानो बर्ण अक्षरहरू बुझिन्छ।

"शव्द मात्र" एकल शब्द जस्तै नियम खोजी गर्दछ.

द्रष्टव्य प्रतिमा

"केस मिलाउनुहोस्" वा "शव्द मात्र" सक्षम पार्नलाई, अनुरूप कक्षमा क्लिक गर्नुहोस् र त्यसपछी जाँच बाकस चयन गर्नुहोस्।


कन्कोर्डेन्स फाइल संवाद सम्पादन नगरिकन कन्कोर्डेन्स फाइल निर्माण गर्न:

तपाईँंले कन्कोर्डेन्स फाइल निर्माण गरेको बेला तलका ढाँचा मार्गदर्शनरेखा प्रयोग गर्नुहोस्:

नियम खोज्नुहोस्, वैकल्पिक प्रविष्टि, पहिलो कुञ्जी, दोस्रो कुञ्जी, जोडा केस, शब्द मात्र

The entries "Match case" and "Word only" are interpreted as "No" or FALSE if they are empty or zero (0). All other contents are interpreted as "Yes" or TRUE.

उदाहरण

उदाहरणका लागि, "शहरहरू" प्रविष्टी अन्तर्गत,तपाईँंको बर्णानुक्रम अनुक्रमणिका मा "बोस्टन" समाविष्ट गर्नलाई,सम्बन्धित फाइलमा निम्न लाइन प्रविष्टी गर्नुहोस्:

बोस्टन;बोस्टन;शहरहरू;;०;०

यसले "Boston" पनि पत्ता लगाउँछ यदि यो तल्लो केस चिठ्ठीहरूमा लेखियो भने.

"शहरहरू" प्रविष्टी अन्तर्गत बोस्टनमा "बिकन हिल" जिल्ला समाविष्ट गर्नलाई,निम्न लाइन प्रविष्टी गर्नुहोस्:

बेइकोन हिल;बोस्टन;शहरहरू;