प्रविष्टि (पुस्तकचिनो)
पुस्तकचिनो प्रविष्टिहरूका लागि ढाँचा निश्चित गर्नुहोस्.
टाइप
प्रदर्शन गरिएका प्रकारहरू भिन्न साहित्य स्रोतहरूमा निर्भर गर्दछन।
टाइप
उपलब्ध बाइबिलोग्राफी प्रविष्टिहरू सूचीबद्ध गर्दछ। संरचना लाइनमा प्रविष्टि थप्नको लागि प्रविष्टिमा क्लिक गर्नुहोस्, खाली ढाँचामा संरचना रेखामा क्लिक गर्नुहोस् र त्यसपछि क्लिक गर्नुहोस्इन्सेर्त्. प्रयोग गर्नुहोस् बाइबिलोग्राफी प्रविष्टि को परिभाषित गर्नुहोस्संवादहरू नयाँ प्रविष्टिहरू थप्नका लागि।
घुसाउनुहोस्
संरचना रेखामा चयन गरिएको बाइबिलिवृत्ति प्रविष्टिको लागि सन्दर्भ कोड थप्दछ। सूचीमा प्रविष्टि चयन गर्नुहोस्, खाली बक्समा क्लिक गर्नुहोस्, र त्यसपछि यो बटनमा क्लिक गर्नुहोस्।
पूर्वस्थितिमा फर्काउनुहोस्
संरचना रेखाबाट चयन गरिएको सन्दर्भ कोड हटाउनुहोस्।
...द्वारा क्रमबद्ध
पुस्तकसूची प्रविष्टिका लागि क्रमबद्व विकल्प निश्चित गर्नुहोस्.
कागजात अवस्था
Sorts the bibliography entries according to the position of their references in the document. Select this option if you want to use automatically numbered references.
सामाग्री
तपाईंले निर्दिष्ट गर्नुभएको क्रमबद्ध कुञ्जीहरू द्वारा बाइबिलोग्राफी प्रविष्टिहरू बदल्दछ, उदाहरणका लागि लेखकले वा प्रकाशनको वर्ष।
क्रमबद्ध कुञ्जीहरू
१, २ वा ३
Select the entry by which to sort the bibliography entries. This option is only available if you select the Content radio button in the Sort by area.
AZ
ग्रन्थ सूची प्रविष्टी अल्फा न्यूमेरिकल क्रममा क्रमबद्ध गर्दछ।
ZA
ले घट्दो अल्फा न्यूमेरिकल क्रम मा बिलिओग्राफि प्रविष्टिहरू लाई क्रमबद्ध गर्दछ ।