प्रविष्टि (बर्णानुक्रम अनुक्रमणिका)

बर्णानुक्रम अनुक्रमणिका प्रविष्टिहरूको ढाँचा निश्चित गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्घुसाउनुहोस् - अनुक्रमणिका र तालिकाहरू - अनुक्रमणिका र तालिकाहरू - प्रविष्टिहरू ट्याब (जब बर्णानुक्रम अनुक्रमणिका चयन प्रकार हो)


स्तर

Select the level that you want to define.

Level "S" refers to the single letter headings that divide the index entries alphabetically. To enable these headings, select the Alphabetical delimiter check box in the Format area.

बनावट र ढाँचा गर्दा

The Structure line displays the table of contents code for the selected heading level. To change the appearance of a heading level you can enter codes or text in the empty boxes on this line. You can also click in an empty box or on a code, and then click a code button.

प्रविष्टि पाठ (E)

अनुच्छेदको शीर्षकको पाठ घुसाउनुहोस्.

ट्याब रोक्नुहोस् (T)

Inserts a tab stop. To add leader dots to the tab stop, select a character in the Fill character box. To change the position of the tab stop, enter a value in the Tab stop position box, or select the Align right check box.

अध्याय सूचना

Inserts chapter information, such as the chapter heading and number. Select the information that you want to display in the Chapter entry box.

अध्याया प्रविष्टि

अध्याय सूचना चयन गर्नुहोस् जुन तपाईँं अनुक्रमणिका प्रविष्टिमा समावेश गर्न चाहनुहुन्छ.

Evaluate up to level

Enter the maximum hierarchy level down to which objects are shown in the generated index.

पृष्ठ सङ्ख्या (#)

प्रविष्टको पृष्ठ सङ्ख्या घुसाउनुहोस्.

क्यारेक्टर शैली

संरचना लाइनमा चयन गरिएको भागका लागि ढाँचा शैली निर्दिष्ट गर्नुहोस्।

सम्पादन गर्नुहोस्

संवाद खोल्नुहोस् जहाँ तपाईँं चयन गरिएको क्यारेक्टर शैली सम्पादन गर्न सक्नुहुन्छ.

क्यारेक्टर भर्नुहोस्

ट्याब लिडर चयन गर्नुहोस् जुन तपाईँं प्रयोग गर्न चाहनुहुन्छ.

ट्याब रोक अवस्था

बायाँ पृष्ठ सीमान्त र ट्याब रोक बीच दूरी छोड्नका लागि प्रविष्ट गर्नुहोस्.

दायाँ सीमान्तमा

दायाँ पृष्ठ सीमान्तमा ट्याब रोक पङ्क्तिबद्व गर्नुहोस्.

ढाँचा

Only visible when you click the E# button in the Structure line. Select to show the chapter number with or without separator.

Evaluate up to level

Enter the maximum hierarchy level down to which objects are shown in the generated index.

अनुच्छेद शैली इन्डेन्ट सँग सम्बन्धित ट्याब अवस्था

Positions the tab stop relative to the "indent from left" value defined in the paragraph style selected on the Styles tab. Otherwise the tab stop is positioned relative to the left text margin.

मूख्य प्रविष्टिहरूका लागि क्यारेक्टर शैली

Specify the formatting style for the main entries in the alphabetical index. To convert an index entry into a main entry, click in front of the index field in the document and then choose Edit - Index Entry.

वर्णमाला डेलिमिटर

बर्णानुक्रम अनुसार मिलाईएको अनुक्रमणिका प्रविष्टीहरूको प्रारम्भिक अक्षरहरूलाई सेक्सन हेडिङहरूको रूपमा प्रयोग गर्दछ।

अल्पविरामहरूद्वारा कुञ्जी बिभाजित

उही पङ्क्तिमा अनुक्रमणिका प्रविष्टिहरू मिलाउनुहोस्, अल्पविरामहरूद्वारा बिभाजित गरिएको.