अनुक्रमणिका

तपाईँंले चयन गरेको बेला तलका विकल्प उपलब्ध छन् पुस्तकचिनो अनुक्रमणिका प्रकार जस्तै.

यो आदेश पहुँच गर्न...

Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography - Type tab (when Bibliography is the selected type)


प्रकार र शीर्षक

अनुक्रमणिकाको प्रकार र शीर्षक निश्चित गर्नुहोस्

टाइप

तपाईँंले घुसाउन चाहेको अनुक्रमणिकाको प्रकार चयन गर्नुहोस्। यो ट्याबमा उपलब्ध विकल्प तपाईँंले चयन गर्नुभएको अनुक्रमणिका प्रकारमा निर्भर गर्दछ। तपाईँंले घुसाउनुहोस् - अनुक्रमणिकाहरू र तालिकाहरू - अनुक्रमणिकाहरू र तालिकाहरू रोजेको बेलामा यदि कर्सर एउटा अनुक्रमणिकामा भएमा, तपाईँंले त्यसपछी त्यो अनुक्रमणिकालाई सम्पादन गर्न सक्नुहुन्छ।

शीर्षक

चयन गरिएको अनुक्रमणिकाका लागि शीर्षक प्रविष्ट गराउनुहोस्.

म्यानुअल परिवर्तनहरू बिरुद्व सुरक्षित गरियो

Prevents the contents of the index from being changed. Manual changes that you make to an index are lost when the index is refreshed. If you want the cursor to scroll through a protected area, choose - LibreOffice Writer - Formatting Aids, and then select the Enable cursor check box in the Protected Areas section.

प्रविष्टिहरूको ढाँचा गर्दा

सङ्ख्या प्रविष्टिहरू

ग्रन्थ सूचीलाई स्वत:तरीकाले सङ्ख्याङ्कन गर्दछ। क्रमाङ्कनका लागि क्रम विकल्प सेट गर्नलाई प्रविष्टीहरू ट्याब क्लिक गर्नुहोस्।

कोष्ठकहरू

कोष्ठकहरू चयन गर्नुहोस् जुन तपाईँं पुस्तकसूची प्रविष्टिहरू संलग्न गर्न चाहनुहुन्छ.

क्रमबद्ध गर्नुहोस

अनुक्रमणिका प्रविष्टिहरू क्रमबद्व गर्नका लागि विकल्प सेट गर्नुहोस्.

भाषा

अनुक्रमणिका प्रविष्टिहरू क्रमबद्व गर्नका लागि भाषा नियमहरू चयन गर्नुहोस्.

कुञ्जी प्रकार

Select numeric when you want to sort numbers by value, such as in 1, 2, 12. Select alphanumeric, when you want to sort the numbers by character code, such as in 1, 12, 2.