अनुक्रमणिका

तपाईँंले चयन गरेको बेला तलका विकल्प उपलब्ध छन् वस्तुहरूको तालिका as the अनुक्रमणिका प्रकार.

यो आदेश पहुँच गर्न...

Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography - Type tab (when Table of Objects is the selected type)


प्रकार र शीर्षक

अनुक्रमणिकाको प्रकार र शीर्षक निश्चित गर्नुहोस्

टाइप

तपाईँंले घुसाउन चाहेको अनुक्रमणिकाको प्रकार चयन गर्नुहोस्। यो ट्याबमा उपलब्ध विकल्प तपाईँंले चयन गर्नुभएको अनुक्रमणिका प्रकारमा निर्भर गर्दछ। तपाईँंले घुसाउनुहोस् - अनुक्रमणिकाहरू र तालिकाहरू - अनुक्रमणिकाहरू र तालिकाहरू रोजेको बेलामा यदि कर्सर एउटा अनुक्रमणिकामा भएमा, तपाईँंले त्यसपछी त्यो अनुक्रमणिकालाई सम्पादन गर्न सक्नुहुन्छ।

शीर्षक

चयन गरिएको अनुक्रमणिकाका लागि शीर्षक प्रविष्ट गराउनुहोस्.

म्यानुअल परिवर्तनहरू बिरुद्व सुरक्षित गरियो

Prevents the contents of the index from being changed. Manual changes that you make to an index are lost when the index is refreshed. If you want the cursor to scroll through a protected area, choose - LibreOffice Writer - Formatting Aids, and then select the Enable cursor check box in the Protected Areas section.

... का लागि अनुक्रमणिका निर्माण गर्नुहोस्

चयन गर्नुहोस् कि त अनुक्रमणिकाका लागि निर्माण गर्न वा हालको अध्यायका लागि.

तलका वस्तुहरूबाट निर्माण गर्नुहोस्

वस्तु प्रकार चयन गर्नुहोस् जुन तपाईँं वस्तुहरूको तालिकामा समावेश गर्न चाहनुहुन्छ.