अनुक्रमणिका

तपाईँंले चयन गरेको बेला तलका विकल्प उपलब्ध छन् प्रयोगकर्ता-परिभाषित अनुक्रमणिका प्रकार जस्तै.

यो आदेश पहुँच गर्न...

Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography - Type tab (when User-Defined is the selected type)


प्रयोगकर्ता-परिभाषित अनुक्रमणिकाहरू उपलब्ध छन् प्रकार बाकसमा जब तपाईँंले कागजातमा अनुक्रमणिका प्रविष्टि घुसाउनुहुन्छ.

प्रकार र शीर्षक

अनुक्रमणिकाको प्रकार र शीर्षक निश्चित गर्नुहोस्

टाइप

तपाईँंले घुसाउन चाहेको अनुक्रमणिकाको प्रकार चयन गर्नुहोस्। यो ट्याबमा उपलब्ध विकल्प तपाईँंले चयन गर्नुभएको अनुक्रमणिका प्रकारमा निर्भर गर्दछ। तपाईँंले घुसाउनुहोस् - अनुक्रमणिकाहरू र तालिकाहरू - अनुक्रमणिकाहरू र तालिकाहरू रोजेको बेलामा यदि कर्सर एउटा अनुक्रमणिकामा भएमा, तपाईँंले त्यसपछी त्यो अनुक्रमणिकालाई सम्पादन गर्न सक्नुहुन्छ।

शीर्षक

चयन गरिएको अनुक्रमणिकाका लागि शीर्षक प्रविष्ट गराउनुहोस्.

म्यानुअल परिवर्तनहरू बिरुद्व सुरक्षित गरियो

Prevents the contents of the index from being changed. Manual changes that you make to an index are lost when the index is refreshed. If you want the cursor to scroll through a protected area, choose - LibreOffice Writer - Formatting Aids, and then select the Enable cursor check box in the Protected Areas section.

... का लागि अनुक्रमणिका निर्माण गर्नुहोस्

चयन गर्नुहोस् कि त अनुक्रमणिकाका लागि निर्माण गर्न वा हालको अध्यायका लागि.

यसबाट सिर्जना गर्नुहोस्

शैलीहरू

अनुक्रमणिका प्रविष्टिहरूको रुपमा तपाईँले मानाङ्कन शैलीहरूसंवादमा निर्दिष्ट गर्नुभएको अनुच्छेद शैलीहरू समावेश गर्दछ । तपाईँले अनुक्रमणिकामा समावेश गर्न चाहनुभएको अनुच्छेद शैलीहरू चयन गर्न, यो बाकसको दायाँतिर मानाङ्कन शैलीहरू (...) बटन क्लिक गर्नुहोस् ।

शैलीहरू प्रदान गर्नुहोस्

मानाङ्कन शैली संवाद खोल्दछ, जहाँ तपाईँले अनुक्रमणिकामा समावेश गर्न अनुच्छेद शैलीहरू चयन गर्न सक्नुहुन्छ ।

अनुक्रमणिका चिन्हहरू

अनुक्रमणिका प्रविष्टि समावेश गर्नुहोस् जुन तपाईँंले घुसाउनुहोस् - अनुक्रमणिका र तालिकाहरू - प्रविष्टि अनुक्रमणिकामा रोज्नुहोस् गरि राख्नु भयो.

तालिकाहरू

अनुक्रमणिकाहरूमा तालिका समावेश गर्नुहोस्.

ग्राफिक्स

अनुक्रमणिकामा घ्राफिक्स समावेश गर्नुहोस्.

पाठ फ्रेमहरू

अनुक्रमणिकामा पाठ फ्रेमहरू समावेश गर्नुहोस्.

OLE वस्तुहरू

अनुक्रमणिका OLE वस्तुहरू समावेश गर्नुहोस्.

स्रोत अध्यायबाट स्तर प्रयोग गर्नुहोस्

तालिका, ग्राफिक, पाठ फ्रेम, र OLE वस्तु अनुक्रमणिका प्रविष्टीलाई तिनीहरूको ठाँऊ अनुसार अध्याय हेडिङ श्रृङ्खलामा ईन्डेट गर्दछ।

अनुक्रमणिका प्रविष्टि परिभाषित गर्दा