अनुक्रमणिका

तपाईँंले चयन गरेको बेला तलका विकल्प उपलब्ध छन् Alphabetical Index अनुक्रमणिका प्रकार जस्तै.

यो आदेश पहुँच गर्न...

Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography - Type tab (when Alphabetical Index is the selected type)


प्रकार र शीर्षक

अनुक्रमणिकाको प्रकार र शीर्षक निश्चित गर्नुहोस्

टाइप

तपाईँंले घुसाउन चाहेको अनुक्रमणिकाको प्रकार चयन गर्नुहोस्। यो ट्याबमा उपलब्ध विकल्प तपाईँंले चयन गर्नुभएको अनुक्रमणिका प्रकारमा निर्भर गर्दछ। तपाईँंले घुसाउनुहोस् - अनुक्रमणिकाहरू र तालिकाहरू - अनुक्रमणिकाहरू र तालिकाहरू रोजेको बेलामा यदि कर्सर एउटा अनुक्रमणिकामा भएमा, तपाईँंले त्यसपछी त्यो अनुक्रमणिकालाई सम्पादन गर्न सक्नुहुन्छ।

शीर्षक

चयन गरिएको अनुक्रमणिकाका लागि शीर्षक प्रविष्ट गराउनुहोस्.

म्यानुअल परिवर्तनहरू बिरुद्व सुरक्षित गरियो

Prevents the contents of the index from being changed. Manual changes that you make to an index are lost when the index is refreshed. If you want the cursor to scroll through a protected area, choose - LibreOffice Writer - Formatting Aids, and then select the Enable cursor check box in the Protected Areas section.

... का लागि अनुक्रमणिका निर्माण गर्नुहोस्

चयन गर्नुहोस् कि त अनुक्रमणिकाका लागि निर्माण गर्न वा हालको अध्यायका लागि.

विकल्प

पहिचायक प्रविष्टि संयोजन गर्नुहोस्

Replaces identical index entries with a single entry that lists the page numbers where the entry occurs in the document. For example, the entries "View 10, View 43" are combined as "View 10, 43".

p वा pp सँग पहिचायक प्रविष्टि संयोजन गर्नुहोस्

Replaces identical index entries that occur on the same page, or consecutive pages, with a single entry that lists the page number with a "p" or "pp" where the entry first occurs. For example, the entries "View 10, View 11, View 12" are combined as "View 10pp", and "View 10, View 10" as "View 10p).

...- सँगग संयोजन गर्नुहोस् ्

Replaces identical index entries that occur on consecutive pages with a single entry and the page range where the entry occurs. For example, the entries "View 10, View 11, View 12" are combined as "View 10-12".

संवेदनशिल केस

उस्तै अनुक्रमणिका प्रविष्टीहरूमा ठुलो बर्ण र सानो बर्णको अक्षरहरूको बिचमा भिन्नता छुट्ट्याउछ। एसियाली भाषाहरूका लागि विशेष ह्याण्डलिङ लागू हुन्छ। प्रविष्टीको केस निर्धारण गर्नलाई यदि तपाईँंले प्रविष्टीको पहिलो घटना चाहनुहुन्छ भने, संयुक्त उस्तै प्रविष्टीहरू चयन गर्नुहोस्।

द्रष्टव्य प्रतिमा

To use multi-level collation to Asian languages, select Case sensitive. In the multi-level collation, the cases and diacritics of the entries are ignored and only the primitive forms of the entries are compared. If the forms are identical, the diacritics of the forms are compared. If the forms are still identical, the cases of the forms as well as the widths of the characters, and the differences in the Japanese Kana are compared.


AutoCapitalize प्रविष्टिहरू

एउटा प्रविष्टीको पहिलो अक्षरलाई स्वत:तरीकाले ठुलो बर्णको बनाउछ।

छुट्टै प्रविष्टिहरू स्वरूपको कुञ्जीहरू

Inserts index keys as separate index entries. A key is inserted as a top level index entry and the entries that are assigned to the key as indented subentries.

अनुक्रमणिका कुञ्जी परिभाषित गर्नुहोस्, choose अनुक्रमणिका प्रविष्ट घुसाउनुहोस् संवाद.

कन्कोर्डेन्स फाइल

Automatically marks index entries using a concordance file - a list of words to include in an index.

फाइल

चयन गर्नुहोस्, निर्माण गर्नुहोस्, वा कन्कोर्डेन्स फाइल सम्पादन गर्नुहोस्.

क्रमबद्ध गर्नुहोस

अनुक्रमणिका प्रविष्टिहरू क्रमबद्व गर्नका लागि विकल्प सेट गर्नुहोस्.

भाषा

अनुक्रमणिका प्रविष्टिहरू क्रमबद्व गर्नका लागि भाषा नियमहरू चयन गर्नुहोस्.

कुञ्जी प्रकार

Select numeric when you want to sort numbers by value, such as in 1, 2, 12. Select alphanumeric, when you want to sort the numbers by character code, such as in 1, 12, 2.