अनुक्रमणिका

The following options are available when you select Table of Contents as the index type.

यो आदेश पहुँच गर्न...

Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography - Type tab (when Table of Contents is the selected type)


प्रकार र शीर्षक

अनुक्रमणिकाको प्रकार र शीर्षक निश्चित गर्नुहोस्

टाइप

तपाईँंले घुसाउन चाहेको अनुक्रमणिकाको प्रकार चयन गर्नुहोस्। यो ट्याबमा उपलब्ध विकल्प तपाईँंले चयन गर्नुभएको अनुक्रमणिका प्रकारमा निर्भर गर्दछ। तपाईँंले घुसाउनुहोस् - अनुक्रमणिकाहरू र तालिकाहरू - अनुक्रमणिकाहरू र तालिकाहरू रोजेको बेलामा यदि कर्सर एउटा अनुक्रमणिकामा भएमा, तपाईँंले त्यसपछी त्यो अनुक्रमणिकालाई सम्पादन गर्न सक्नुहुन्छ।

शीर्षक

चयन गरिएको अनुक्रमणिकाका लागि शीर्षक प्रविष्ट गराउनुहोस्.

म्यानुअल परिवर्तनहरू बिरुद्व सुरक्षित गरियो

Prevents the contents of the index from being changed. Manual changes that you make to an index are lost when the index is refreshed. If you want the cursor to scroll through a protected area, choose - LibreOffice Writer - Formatting Aids, and then select the Enable cursor check box in the Protected Areas section.

... का लागि अनुक्रमणिका निर्माण गर्नुहोस्

चयन गर्नुहोस् कि त अनुक्रमणिकाका लागि निर्माण गर्न वा हालको अध्यायका लागि.

मूल्याङ्कन स्तर

अनुक्रमणिकामा समावेश गर्न शीर्षकको स्तरहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्.

यसबाट सिर्जना गर्नुहोस्

अनुक्रमणिकामा कुन सूचना समावेश गर्ने भनेर निश्चित गर्न यो क्षेत्र प्रयोग गर्नुहोस्.

रूपरेखा

रूपरेखा तहहरू प्रयोग गरेर अनुक्रमणिका सिर्जना गर्दछ,त्यो,कुनै एक पूर्वपरिभाषित हेडिङ शैलीहरू (हेडिङ १-१०) सँग ढाँचाबद्ध गरिएका अनुच्छेदहरू अनुक्रमणिकामा थप गरिन्छन।

You can also assign the outline levels in the Outline & Numbering tab page of the Format - Paragraph dialog.

थप शैलीहरू

अनुक्रमणिका प्रविष्टिहरूको रुपमा तपाईँले मानाङ्कन शैलीहरूसंवादमा निर्दिष्ट गर्नुभएको अनुच्छेद शैलीहरू समावेश गर्दछ । तपाईँले अनुक्रमणिकामा समावेश गर्न चाहनुभएको अनुच्छेद शैलीहरू चयन गर्न, यो बाकसको दायाँतिर मानाङ्कन शैलीहरू (...) बटन क्लिक गर्नुहोस् ।

शैलीहरू प्रदान गर्नुहोस्

मानाङ्कन शैली संवाद खोल्दछ, जहाँ तपाईँले अनुक्रमणिकामा समावेश गर्न अनुच्छेद शैलीहरू चयन गर्न सक्नुहुन्छ ।

अनुक्रमणिका चिन्हहरू

अनुक्रमणिका प्रविष्टि समावेश गर्नुहोस् जुन तपाईँंले घुसाउनुहोस् - अनुक्रमणिका र तालिकाहरू - प्रविष्टि अनुक्रमणिकामा रोज्नुहोस् गरि राख्नु भयो.