चलहरू
Variable fields let you add dynamic content to your document. For example, you can use a variable to reset the page numbering.
हालको कागजातमा प्रयोगकर्ता-परिभाषित फाँटहरू मात्र उपलब्ध हुन्छ.
टाइप |
वर्णन |
चल सेट गर्नुहोस् |
एउटा चल र यसको मान परिभाषित गर्दछ। तपाईँंले चल फाँटको अगाडि क्लिक गरेर र त्यसपछी सम्पादन गर्नुहोस् - फाँट रोजेर चलको मान परिवर्तन गर्न सक्नुहुन्छ। |
चल देखाउनुहोस् |
चलको हालको मान घुसाउनुहोस् जुन तपाईँं क्लिक गर्नुहुन्छ चयनमा list. |
DDE क्षेत्र |
तपाईँंको कागजात भित्र एउटा DDE लिङ्क घुसाउछ,जसलाई तपाईँंले मानाङ्कित नाम बाट जति छिटो छिटो पनि अद्यावधिक गर्न सक्नुहुन्छ। |
सूत्र घुसाउनुहोस् |
स्थिर सङ्ख्या घुसाउनुहोस्, वा सूत्रको परिणाम. |
आगत फाँट |
चल वा प्रयोगकर्ता फाँटका लागि नयाँ मान घुसाउनुहोस्. आगत फाँटमा चलको मान फाँट घुसाईएको ठाउँ र त्यो भन्दा अगाडि देखी मात्र वैध हुन्छ। पछि कागजातमा चलको मान परिवर्तन गर्नलाई, उही नामको तर फरक मान संगको अर्को आगत फाँट घुसाउनुहोस्। यधपी, प्रयोगकर्ता फाँटको मान विश्वव्यापी रूपमा परिवर्तन गरिन्छ। चलहरू छनोट फाँटमा प्रदर्शन गरिन्छन। जब तपाईँंले घुसाउनुहोस् बटन क्लिक गर्नुहुन्छ,आगत फाँट संवाद देखापर्दछ,जहाँ तपाईँंले नयाँ मान वा थप पाठ द्रष्टव्यको रूपमा प्रविष्टी गर्न सक्नुहुन्छ। |
अंक दायरा |
तालिकाहरू, ग्राफिक्स, वा पाठ फ्रेमहरूका लागि स्वचालित क्रमाङ्कन घुसाउनुहोस्, |
पृष्ठ चल सेट गर्नुहोस् |
कागजात भित्र एउटा सन्दर्भ बिन्दु घुसाउछ, जसपछि पृष्ठ गन्ति सुरु हुन्छ। सन्दर्भ बिन्दु सक्षम पार्नलाई "on" चयन गर्नुहोस् र यसलाई असक्षम पार्नलाई "off" चयन गर्नुहोस्। |
पृष्ठ चल देखाउनुहोस् |
यस फाँटमा सन्दर्भ बिन्दुबाट "Set page variable" पृष्ठहरूको सङ्ख्या प्रदर्शन गर्नुहोस्. |
प्रयोगकर्ता क्षेत्र |
एउटा अनुकूल विश्वव्यापी चल घुसाउछ। तपाईँंले शर्त कथनका लागि एउटा चल परिभाषित गर्नलाई प्रयोगकर्ता फाँट प्रयोग गर्न सक्नुहुन्छ। तपाईँंले जब एउटा प्रयोगकर्ता फाँट प्रयोग गर्नुहुन्छ, कागजातमा भएका चलको सबै दृष्टान्तहरू अद्यावधिक हुन्छन। |
प्रयोगकर्ता-परिभाषित फाँटहरूका लागि,तपाईँंले ढाँचा सूचीमा लागू गर्न चाहेको ढाँचा क्लिक गर्नुहोस् वा अनुकूल ढाँचा परिभाषित गर्नलाई "थप ढाँचाहरू" क्लिक गर्नुहोस्।
ढाँचा सूचीमा, यदि मान पाठ वा सङ्ख्याको रूपमा घुसाईएमा परिभाषित गर्नुहोस्।
Select
Lists the available fields for the field type selected in the Type list. To insert a field, click the field, and then click Insert.
To quickly insert a field from the list, hold down CommandCtrl and double-click the field.
एउटा HTML कागजात भित्र,"Set variable" फाँट प्रकार: HTML_ON र HTML_OFF का लागि दुई अतिरिक्त फाँटहरू उपलब्ध हुन्छन। तपाईँंले चयन गरेको विकल्पमा निर्भर गरेर फाइल एउटा HTML कागजातको रूपमा वचत गरेको बेलामा तपाईँंले मान बाकसमा टाइप गरेको पाठ एउटा खुल्दै गरेको HTML ट्याग (<Value>) वा बन्द हुदै गरेको HTML (</Value>) ट्यागमा रूपान्तरण हुन्छ ।
यदि तपाईँंले Ctrl कुञ्जी समाएर एउटा प्रविष्टी लाई डबल-क्लिक गर्नुभएमा वा चाहेको चललाई चयन गरेर खाली स्थानपट्टी थिच्नुभएमा, यो तुरुन्तै तपाईँंको कागजात भित्र घुस्दछ।
सूत्र
विकल्प मात्र उपलब्ध हुन्छ यदि "Insert formula" फाँट प्रकार चयन गरिएको छ भने.
अदृश्य
कागजात भित्र फाँट सामग्री लुकाउछ. फाँट कागजात भित्र एउटा खरानी रङको चिनोको रूपमा घुस्दछ। यो विकल्प "चल सेट" र "प्रयोगकर्ता फाँट" फाँट प्रकारहरूका लागि मात्र उपलब्ध हुन्छ.
अनुच्छेद क्रमाङ्कन
रिसेटिङ अनुच्छेद सङ्ख्याहरूका लागि विकल्प सेट गर्नुहोस्.
स्तर
शीर्षक वा अध्याय स्तर रोज्नुहोस् गर्नुहोस् जहाँ कागजातमा क्रमाङ्कन फेरि सुरु गर्नका लागि.
विभाजक
क्यारेक्टर टाइप गर्नुहोस् जुन तपाईँं बिभाजक शीर्षक वा अध्याय स्तरहरू बीच प्रयोग गर्न चाहनुहुन्छ.
लागू गर्नुहोस्
प्रयोगकर्ता-परिभाषित फाँट थप गर्नुहोस् चयन सूचीका लागि.
मेट्नुहोस्
छनोट सूचीबाट प्रयोगकर्ता-परिभाषित फाँट हटाउछ। तपाईँंले हालको कागजातमा प्रयोग नभएका फाँटहरू मात्र हटाउन सक्नुहुन्छ। सूचीबाट हालको कागजातमा प्रयोग भएको एउटा फाँट हटाउनलाई, पहिले कागजातमा सबै दृष्टान्तहरू मेट्नुहोस् र त्यसपछी यसलाई सूचीबाट हटाउनुहोस्।
मेट्नुहोस्