DocInformation

DocInformation fields contain information about the properties of a document, such as the date a document was created. To view the properties of a document, choose File - Properties.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् घुसाउनुहोस् - फाँटहरू - अन्य - DocInformation ट्याब


द्रष्टव्य प्रतिमा

तपाईँंले कागजातसूचना फाँटहरू समाविष्ट HTML कागजात निर्यात र आयात गर्दा, विशेष LibreOffice ढाँचाहरू प्रयोग हुन्छन।


टाइप

उपलब्ध फाँट प्रकाहरू सूची गराउनुहोस्. तपाईँंको कागजातमा फाँट थप गर्नका लागि, फाँट प्रकार क्लिक गर्नुहोस्, फाँट क्लिक गर्नुहोस् चयन सूचीमा, र पछि क्लिक गर्नुहोस् Insert. तलका फाँटहरू उपलब्ध हुन्छन्:

टाइप

अर्थ

परिमार्जित

लेखकको नाम घुसाउनुहोस्, र मिति, वा अन्तिम बचतको समय.

सम्पादन समय

कागजात सम्पादनमा गरेको जम्मा समय घुसाउनुहोस्.

वर्णन

Inserts the comments as entered in the Description tab page of the File - Properties dialog.

Revision number

हालको कागजातको संस्करण सङ्ख्या घुसाउनुहोस्

निर्माण गरिएको

लेखकको नाम घुसाउनुहोस्, र मिति, वा कागजात निर्माण गरिएको बेलाको समय.

Custom

Inserts the contents of the properties found on the Custom Propertiestab of the File - Properties dialog.

अन्तिम टङ्कण

लेखकको नाम र त्यो कागजात मुद्रण भएको मिति र समय घुसाउछ।

Keywords

Inserts the keywords as entered in the Description tab of the File - Properties dialog.

विषय

Inserts the subject as entered in the Description tab of the File - Properties dialog.

शीर्षक

Inserts the title as entered in the Description tab of the File - Properties dialog.


द्रष्टव्य प्रतिमा

तलका फाँटहरू मात्र घुसाउन मिल्दछ यदि करेस्पोन्डिङ फाँट प्रकार प्रकार सूचीमा चयन गरिन्छ.


चयन गर्नुहोस्

प्रकार सूचीमा चयन गरेको फाँट प्रकारको उपलब्ध फाँटहरू सूची गर्नुहोस्. फाँट घुसाउनका लागि, फाँट क्लिक गर्नुहोस्, र पछि क्लिक गर्नुहोस् Insert.

टिप प्रतिमा

To quickly insert a field from the list, hold down and double-click the field.


फाँटहरू

कार्य

पहिलेको पृष्ठ

कागजातमा पहिलेको पृष्ठको पृष्ठ सङ्ख्या घुसाउनुहोस्

अर्को पृष्ठ

कागजातमा पछिल्लो पृष्ठको पृष्ठ सङ्ख्या घुसाउनुहोस्

पृष्ठ सङ्ख्या

हालको पृष्ठ सङ्ख्या घुसाउनुहोस्


ढाँचामा, तपाईँंले प्रयोग गर्न चाहनु भएको क्रमाङ्कित ढाँचा क्लिक गर्नुहोस्.

यदि तपाईँं चाहनुहुन्छ भने, तपाईँं प्रविष्ट गर्न सक्नुहुन्छ अफसेट प्रदर्शित पृष्ठ सङ्ख्याका लागि. अफसेट मानको १ सँग, फाँटले सङ्ख्या प्रदर्शन गर्दछ जुन १ हालको पृष्ठ सङ्ख्या भन्दा बढी छ, तर यदि पृष्ठसँग जुन सङ्ख्या हट्दछ. कागजातको अन्तिम पृष्ठमा,यी उही फाँट खाली रहन्छ.

द्रष्टव्य प्रतिमा

"सिर्जना गरिएको", "परिमार्जित", र "अन्तिम मुद्रण गरिएको" फाँट प्रकारहरूका लागि, तपाईँंले अनुरूप सञ्चालनको लेखक, मिति र समय सम्मिलित गर्न सक्नुहुन्छ।


ढाँचा

चयन गरिएको फाँटका लागि लागू गर्न चाहेको ढाँचा क्लिक गर्नुहोस्, वा क्लिक गर्नुहोस् "Additional formats" अनुकूलन ढाँचा परिभाषित गर्नका लागि.

जब तपाईँं क्लिक गर्नुहुन्छ "Additional formats", सङ्ख्या ढाँचा संवाद खुल्दछ, जहाँ तपाईँं अनुकूलन ढाँचा परिभाषित गर्न सक्नुहुन्छ.

स्थिर सामाग्री

फाँट स्थित सामग्रीको रूपमा घुसाउछ, जुन चाँही, फाँट अद्यावधिक गर्न सकिँदैन।

द्रष्टव्य प्रतिमा

निश्चित गरिएको सामग्री संगको फाँटहरू तपाईँंले यस्तै एउटा फाँट समाविष्ट एउटा टेम्प्लेट बाट एउटा नयाँ कागजात सिर्जना गरेपछि मात्र मुल्याङ्कन गरिन्छ। उदाहरणका लागि, निश्चित सामग्री सहितको एउटा मिति फाँटले टेम्प्लेट बाट नयाँ कागजात सिर्जना गरिएको मिति घुसाउछ।