कागजात

Fields are used to insert information about the current document, for example, file name, template, statistics, user data, date, and time.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् घुसाउनुहोस् - फाँटहरू - अन्य - कागजात tab


द्रष्टव्य प्रतिमा

मिति र समय फाँटहरूको HTML निर्यात र आयातका लागि, स्पेसल LibreOffice ढाँचाहरू प्रयोग गरिन्छ.


टाइप

उपलब्ध फाँट प्रकाहरू सूची गराउनुहोस्. तपाईँंको कागजातमा फाँट थप गर्नका लागि, फाँट प्रकार क्लिक गर्नुहोस्, फाँट क्लिक गर्नुहोस् चयन सूचीमा, र पछि क्लिक गर्नुहोस् Insert. तलका फाँटहरू उपलब्ध हुन्छन्:

टाइप

अर्थ

लेखक

कागजात पहिले बचत गर्ने प्रयोगकर्ताको नाम घुसाउनुहोस्.

अध्याय

अनुच्छेद सङ्ख्या र/वा अनुच्छेद नाम घुसाउनुहोस्.

मिति

हालको मिति घुसाउनुहोस्. तपाईँं मिति स्थिर फाँटको रूपमा घुसाउन सक्नुहुन्छ - मिति (स्थिर) - त्यो परिवर्तन हुँदैन, वा डाइनेमिक फाँटको रूपमा - मिति - जुन स्वत: अद्यावधिक हुन्छ. म्यानुअली अद्यावधिक गर्न मिति फाँट, थिच्नुहोस् F9.

फाइलको नाम

हालको कागजातको फाइलनाम र/वा निर्देशिका बाटो घुसाउनुहोस्, विस्तार बिनाको फाइलनाम जस्तै.

पृष्ठ

हालको पृष्ठ सङ्ख्या घुसाउनुहोस्, अघिल्लो, वा पछिल्लो पृष्ठ.

प्रेषक

Inserts fields containing user data. You can change the user-data that is displayed by choosing - LibreOffice - User Data.

तथ्याङ्क

कागजात तथ्याङ्कहरू घुसाउनुहोस्, जस्तै पृष्ठ र शब्द गणनाहरू, फाँटको रूपमा. कागजातको तथ्याङ्क हेर्नका लागि, रोज्नुहोस् गर्नुहोस् फाइल - गुणहरू, र क्लिक गर्नुहोस् तथ्याङ्क ट्याब.

टेम्प्लेटहरू

Inserts the filename, the path, or the filename without the file extension of the current template. You can also insert the names of the "Category" and the "Style" formats used in the current template.

समय

Inserts the current time. You can insert the time as a fixed field - Time (fixed) - that does not change, or as a dynamic field - Time - that it is updated automatically. To manually update the Time field, press F9.


द्रष्टव्य प्रतिमा

तलका फाँटहरू मात्र घुसाउन मिल्दछ यदि करेस्पोन्डिङ फाँट प्रकार प्रकार सूचीमा चयन गरिन्छ.


चयन गर्नुहोस्

प्रकार सूचीमा चयन गरेको फाँट प्रकारको उपलब्ध फाँटहरू सूची गर्नुहोस्. फाँट घुसाउनका लागि, फाँट क्लिक गर्नुहोस्, र पछि क्लिक गर्नुहोस् Insert.

टिप प्रतिमा

To quickly insert a field from the list, hold down and double-click the field.


फाँटहरू

कार्य

पहिलेको पृष्ठ

कागजातमा पहिलेको पृष्ठको पृष्ठ सङ्ख्या घुसाउनुहोस्

अर्को पृष्ठ

कागजातमा पछिल्लो पृष्ठको पृष्ठ सङ्ख्या घुसाउनुहोस्

पृष्ठ सङ्ख्या

हालको पृष्ठ सङ्ख्या घुसाउनुहोस्


ढाँचामा, तपाईँंले प्रयोग गर्न चाहनु भएको क्रमाङ्कित ढाँचा क्लिक गर्नुहोस्.

यदि तपाईँं चाहनुहुन्छ भने, तपाईँं प्रविष्ट गर्न सक्नुहुन्छ अफसेट प्रदर्शित पृष्ठ सङ्ख्याका लागि. अफसेट मानको १ सँग, फाँटले सङ्ख्या प्रदर्शन गर्दछ जुन १ हालको पृष्ठ सङ्ख्या भन्दा बढी छ, तर यदि पृष्ठसँग जुन सङ्ख्या हट्दछ. कागजातको अन्तिम पृष्ठमा,यी उही फाँट खाली रहन्छ.

अफसेट

पृष्ठ सङ्ख्या फाँटका लागि तपाईँंले लागू गर्न चाहनु भएको अफसेट मान प्रविष्ट गराउनुहोस्, उदाहरणका लागि "+1".

टिप प्रतिमा

यदि तपाईँं खास पृष्ठ सङ्ख्या परिवर्तन गर्न चाहनुहुन्छ तर प्रदर्शित सङ्ख्या होइन भने, अफसेट मान प्रयोग नगर्नुहोस्। पृष्ठ सङ्ख्याहरू परिवर्तन गर्न, पृष्ठ सङ्ख्याहरू मार्गदर्शक पढ्नुहोस।


ढाँचा

चयन गरिएको फाँटका लागि लागू गर्न चाहेको ढाँचा क्लिक गर्नुहोस्, वा क्लिक गर्नुहोस् "Additional formats" अनुकूलन ढाँचा परिभाषित गर्नका लागि.

जब तपाईँं क्लिक गर्नुहुन्छ "Additional formats", सङ्ख्या ढाँचा संवाद खुल्दछ, जहाँ तपाईँं अनुकूलन ढाँचा परिभाषित गर्न सक्नुहुन्छ.

If you choose "Chapter number without separator" for a chapter field, the separators that are specified for chapter number in Tools - Chapter numbering are not displayed.

यदि तपाईँंले सन्दर्भ फाँटहरूका लागि ढाँचाको रूपमा "अध्याय सङ्ख्या" रोजेमा,सन्दर्भ वस्तुहरू सम्मिलित अध्याय हेडिङको सङ्ख्या फाँटमा प्रदर्शन हुन्छ। यदि अध्याय हेडिङका लागि अनुच्छेद शैली क्रमाङ्कित नगरिएमा,फाँट खाली रहन्छ।

तलका सङ्ख्या दायरा ढाँचाहरू सङ्ख्या वा गोली सूचीहरू सँग ढाँचा गर्नका लागि:

कोटि र सङ्ख्या

ढाँचाले जे पनि समावेश गर्दछ अनुच्छेदको सुरु र सिधा सङ्ख्या-दायरा फाँट पछि बीचमा

क्याप्सन पाठ

ढाँचाले पाठ समावेश गर्दछ तलका सङ्ख्या-दायरा फाँट अनुच्छेदको अन्तको माथिल्लोमा

सङ्ख्या

ढाँचाले मात्र सान्दर्भिक सङ्ख्या समावेश गर्दछ


स्थिर सामाग्री

फाँट स्थित सामग्रीको रूपमा घुसाउछ, जुन चाँही, फाँट अद्यावधिक गर्न सकिँदैन।

स्तर

अनुच्छेद शीर्षक स्तर चयन गर्नुहोस् जुन तपाईँं चयन गरेको फाँटका लागि राख्न चाहनुहुन्थ्यो.

अफसेट दिनहरू/मिनेटहरूमा

अफसेट प्रविष्ट गराउनुहोस् जुन तपाईँं मिति र समय फाँटका लागि लागू गर्न चाहनुहुन्थ्यो.

मान

सामाग्रीहरू प्रविष्ट गराउनुहोस् जुन तपाईँं प्रयोगकर्ता-परिभाषित फाँटहरूका लागि थप गर्न चाहनु हुन्थ्यो.