टङ्कण

खामका लागि टङ्कण विकल्प सेट गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

Choose Insert - Envelope - Printer tab


खामका लागि सेट गर्नलाई तपाईँंको मुद्रक सँग आएको मिसिलीकरण परामर्श गर्नुहोस्। मुद्रक मोडेलमा निर्भर गरेर,खामहरू बायाँ, दायाँ, विचमा र अगाडि माथि वा अगाडि तल राख्नुपर्ने हुन सक्छ।

तेर्सो बायाँ

टङ्कण ट्रेको बायाँ कुनाबाट खामलाई तेर्सो गरि राख्नुहोस्.

तेर्सो केन्द्र

टङ्कण ट्रेको केन्द्रबाट खामलाई तेर्सो गरि राख्नुहोस्.

तेर्सो दायाँ

टङ्कण ट्रेको दायाँ कुनाबाट खामलाई तेर्सो गरि राख्नुहोस्.

ठाडो बायाँ

टङ्कण ट्रेको बायाँ कुनाबाट खामलाई ठाडो गरि राख्नुहोस्.

ठाडो केन्द्र

टङ्कण ट्रेको केन्द्रबाट खामलाई ठाडो गरि राख्नुहोस्.

ठाडो दायाँ

टङ्कण ट्रेको दायाँ कुनाबाट खामलाई ठाडो गरि राख्नुहोस्.

माथिबाट टङ्कण

टङ्कण ट्रेमा टङ्कण साइड फेस खाम सँग फिड गर्नुहोस्.

तलबाट टङ्कण

टङ्कण ट्रेको तल टङ्कण साइड फेस खाम सँग फिड गर्नुहोस्.

दायाँ सिफ्ट

टङ्कण क्षेत्रलाई दायाँ सिफ्ट गर्न अमाउन्ट प्रविष्ट गराउनुहोस्.

तल सिफ्ट

टङ्कण क्षेत्र तल सिफ्ट गर्न अमाउन्ट प्रविष्ट गराउनुहोस्.

हालको मुद्रण

हालको मुद्रणको नाम प्रदर्शन गर्नुहोस्

सेटअप

टङ्कण सेटअप संवाद खोल्नुहोस् जहाँ तपाईँं थप टङ्कण सेटिङहरू परिभाषित गर्न सक्नुहुन्छ, जस्तै पृष्ठ ढाँचा र पृष्ठविन्यास.