खाम

खामका लागि डेलिभरी र फर्काइएको ठेगानाहरू प्रविष्ट गराउनुहोस्. डाटाबेसबाट तपाईँंले ठेगाना फाँट घुसाउन सक्नुहुन्छ, उदाहरणका लागि डाटाबेस ठेगानाबाट.

यो आदेश पहुँच गर्न...

Choose Insert - Envelope - Envelope tab


ठेगाना

डेलिभरी ठेगाना प्रविष्ट गर्नुहोस्. तपाईँं यो बाकसमा पनि क्लिक गर्न सक्नुहुन्छ, र चयन गर्नुहोस् डाटाबेस, तालिका, र फाँट, ठेगानामा फाँट घुसाउनका लागि बाँण बटन क्लिक गर्नुहोस्. यदि तपाईँं चाहनुहुन्छ भने, तपाईँं ढाँचा लागू गर्न सक्नुहुन्छ, जस्तै गाढा र कच, ठेगाना पाठमा.

प्रेषक

Includes a return address on the envelope. Select the Sender check box, and then enter the return address. LibreOffice automatically inserts your user data in the Sender box, but you can also enter the data that you want.

डाटाबेस

तपाईँंले घुसाउन चाहनु भएको डाटाबेस सँगको ठेगाना डेटा चयन गर्नुहोस्.

तालिका

तपाईँंले घुसाउन चाहनु भएको ठेगाना डेटा सहितको डाटाबेस तालिका चयन गर्नुहोस्.

डाटाबेस फाँट

तपाईँंले घुसाउन चाहनु भएको ठेगाना डेटा सहितको डाटाबेस फाँट चयन गर्नुहोस्, र त्यसपछि बायाँ तीर बटन क्लिक गर्नुहोस्. कर्सर सहितको डेटा बाकसमा डेटा थप गरियो.

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.