विकल्प

Adds the chapter number to the caption label. To use this feature, you must first assign an outline level to a paragraph style, and then apply the style to the chapter headings in your document.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् घुसाउनुहोस् - क्याप्सन - विकल्प

प्रसङ्ग मेनु खोल्नुहोस् - रोज्नुहोस् क्याप्सन - विकल्प


अध्यायद्वारा क्रमाङ्कन

जब तपाईँं क्याप्सन लेबुलहरूमा अध्याय सङ्ख्याहरू थप गर्नुहुन्छ, क्याप्सन क्रमाङ्कन रिसेट हुन्छ जब अध्याय हेडिङ इन्काउन्टर हुन्छ. उदाहरणका लागि, यदि त्यो अन्तिम चित्र अध्याय १ मा "Figure 1.12" हो भने, अन्तिम चित्र अर्को अध्यायमा "Figure 2.1" हुन्छ.

स्तर

अध्यायको हाइरेर्की तलको माथिबाट रूपरेखा स्तरहरूको सङ्ख्या चयन गर्नुहोस् क्याप्सन लेबुलमा समावेश गर्नका लागि.

विभाजक

क्यारेक्टर प्रविष्ट गराउनुहोस् जुन तपाईँं च्याप्टर सङ्ख्या र क्याप्सन सङ्ख्या बीचमा घुसाउन चाहनुहुन्थ्यो.

कोटि र फ्रेम ढाँचा

क्यारेक्टर शैली

क्यारेक्टर शैली वर्णन गर्दछ।

किनारा र छाँया पार्ने लागू गर्नुहोस्

शीर्षक फ्रेममा वस्तुको किनारा र छायाँ लागू गर्दछ।

क्याप्सनहरूमा अध्याय सङ्ख्याहरू थप गर्दा

क्याप्सनहरू प्रयोग गर्दा

Chapter Numbering