क्याप्सन

Adds a numbered caption to a selected image, table, chart, frame, or shape. You can also access this command by right-clicking the item that you want to add the caption to.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् घुसाउनुहोस् - क्याप्सन

प्रसङ्ग मेनु घुसाउनुहोस् - रोज्नुहोस् क्याप्सन


गुणहरू

हालको चयनका लागि क्याप्सन विकल्प सेट गर्नुहोस्

कोटि

क्यापसन बर्ग चयन गर्नुहोस्, वा एउटा नयाँ बर्ग सिर्जना गर्नलाई एउटा नाम टाइप गर्नुहोस्। बर्ग पाठ क्याप्सन लेबुलमा क्याप्सन सङ्ख्या भन्दा पहिले देखापर्दछ। हरेक पूर्वपरिभाषित बर्ग उस्तै नामको एउटा अनुच्छेद शैली सँग ढाँचाबद्ध हुन्छ। उदाहरणका लागि, "उदाहरण" क्याप्सन बर्ग "उदाहरण" अनुच्छेद शैली सँग ढाँचाबद्ध हुन्छ।

क्रमाङ्कन

क्रमाङ्कनको प्रकार चयन गर्नुहोस् जुन तपाईँं क्याप्सनमा प्रयोग गर्न चाहनुहुन्थ्यो.

क्याप्सन

पाठ टाइप गर्नुहोस् जुन तपाईँं क्याप्सन सङ्ख्या पछि देखाउन चाहनुहुन्छ. उदाहरणका लागि, यदि तपाईँं आफ्नो वस्तुहरू लेबुल गर्न चाहनुहुन्छ "Object 1: Text", बिरामचिन्ह टाइप गर्नुहोस् (:), खाली स्थान र पाठ.

विभाजक

सङ्ख्या र क्याप्सन पाठ बीच देखिनेमा वैकल्पिक पाठ क्यारेक्टरहरू प्रविष्ट गराउनुहोस्.

स्थिति

चयन गरिएको वस्तु माथि वा तल क्याप्सन थप गर्नुहोस्. Tयो विकल्प केही वस्तुहरूका लागि मात्र उपलब्ध हुन्छ.

विकल्प

Adds the chapter number to the caption label. To use this feature, you must first assign an outline level to a paragraph style, and then apply the style to the chapter headings in your document.

स्वत: क्याप्सन

Opens the Caption dialog. It has the same information as the dialog you get by menu LibreOffice Writer - AutoCaption in the Options dialog box.

क्याप्सनहरू प्रयोग गर्दा

क्याप्सनहरूमा अध्याय सङ्ख्याहरू थप गर्दा