पृष्ठचिनो घुसाउनुहोस्

कर्सर पदमा बुकमार्क घुसाउनुहोस्। त्यसपछि तपाई नेभिगेटरले पछिल्लो समयमा चिन्हित स्थानमा छिटो छिटो गर्न प्रयोग गर्न सक्नुहुन्छ।एचटीएमएल कागजातमा, बुकमार्कहरू एंकरहरूमा रूपान्तरण गरिएका छन् जुन तपाइँ हाइपरलिङ्कबाट जम्प गर्न सक्नुहुनेछ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस्घुसाउनुहोस् - पुस्तकचिनो

घुसाउने उपकरणपट्टी खोल्नुहोस्, क्लिक गर्नुहोस्

Icon

पुस्तकचिनो


निश्चित पुस्तकचिनोमा जानका लागि, F5 थिच्नुहोस् खोल्नका लागि, नेभिगेटर, जोड सङ्केत क्लिक गर्नुहोस् (+) पुस्तकचिनो प्रविष्टि पछि र त्यसपछि डबल क्लिक गर्नुहोस् पुस्तकचिनोमा.

पुस्तकचिनोहरू

पुस्तकचिनोको नाम लेख्नुहोस् जुन तपाईँंले निर्मान गर्न चाहनु भएको थियो. तल्लो सूचीले सबै हालको कागजातको पुस्तकचिनोहरू देखाउँदछ. पुस्तकचिनो मेटाउन, सूचीमा चयन गर्नुहोस् , र त्यसपछि क्लिक गर्नुहोस् Delete.

तपाईँंले तलका क्यारेक्टरहरू पुस्तकचिनो नाममा प्रयोग गर्न सक्नुहुन्न: / \ @ : * ? " ; , . #

मेट्नुहोस्

पुस्तकचिनो मेटाउन, पुस्तकचिनो चयन गर्नुहोस् पुस्तकचिनो घुसाउनुहोस् संवादबाट र क्लिक गर्नुहोस् Delete बटन. कुनै निश्चित संवाद अनुगमन हुँदैन.