इन्डेन्ट्स

बायाँ र दायाँ सीमान्त सँग सेक्सन इन्डेन्ट गर्नुहोस्

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् घुसाउनुहोस् - सेक्सन - इन्डेन्ट्स ट्याब वा रोज्नुहोस् ढाँचा - सेक्सनहरू


सेक्सन अगाडि

सेक्सन अघि इन्डेन्ट्स निर्धारित गर्नुहोस्, बायाँ सीमान्तमा.

सेक्सन पछि

सेक्सन पछि इन्डेन्ट्स निर्धारित गर्नुहोस्, दायाँ सीमान्तमा.

सेक्सन घुसाउनुहोस्

फाँट आदेशहरू