Formatting Marks

तपाईँंको पाठमा टङ्कण नगरिएको क्यारेक्टरहरू देखाउनुहोस्, जस्तै अनुच्छेद चिन्हहरू, पङ्क्ति बिच्छेदहरू, ट्याब रोक, र खाली स्थानहरू।

यो आदेश पहुँच गर्न...

Choose View - Formatting Marks

+F10

मानक पट्टीमा, क्लिक गर्नुहोस्

Icon

Formatting Marks


जब तपाईँं अनुच्छेद चिन्ह मेटाउनुहुन्छ, अनुच्छेद जुन मर्ज भएको छ कर्सर भएको अनुच्छेदमा ढाँचा लिन्छ.

To specify which formatting marks are displayed, choose - LibreOffice Writer - Formatting Aids, and then select the options that you want in the Display of area.