अनुक्रमणिका प्रविष्टि सम्पादन गर्नुहोस्

चयन गरिएको अनुक्रमणिका प्रविष्टि सम्पादन गर्दछ। अगाडि वा अनुक्रमणिका प्रविष्टिमा क्लिक गर्नुहोस्, र यो आदेश छनौट गर्नुहोस्।

To insert an index entry, select a word in the document, and then choose Insert - Table of Contents and Index - Index Entry.

यो आदेश पहुँच गर्न...

Choose Edit - Reference - Index Entry...

प्रसङ्ग मेनु खोल्नुहोस् - रोज्नुहोस् अनुक्रमणिका प्रविष्टि


चयन

रोज्नुहोस् गरिएको अनुक्रमणिका प्रविष्टि सम्पादन गर्नुहोस्

अनुक्रमणिका

अनुक्रमणिका को प्रकार प्रदर्शित गर्दछ जुन चयन गरिएको प्रविष्टि हो।तपाईं यस संवादमा अनुक्रमणिका प्रविष्टिको सूचकांक प्रकार परिवर्तन गर्न सक्नुहुन्न। यसको सट्टा, तपाईंले कागजातबाट अनुक्रमणिका प्रविष्टि मेटाउनुपर्दछ, र त्यसपछि यसलाई फरक सूचकांक प्रकारमा फेरि सम्मिलित गर्नुहोस्।

प्रविष्टि

आवश्यक भएमा अनुक्रमणिका प्रविष्टि सम्पादन गर्नुहोस्। जब तपाईं अनुक्रमणिका प्रविष्टि परिमार्जन गर्नुहुन्छ, नयाँ पाठ मात्र अनुक्रमणिकामा देखिन्छ, र कागजातमा अनुक्रमणिका प्रविष्टि एंकरमा छैन। उदाहरणका लागि, तपाईं "सूचकांकहरू, सामान्य पनि हेर्नुहोस्" जस्तै टिप्पणीहरूको साथ एउटा सूचकाङ्क प्रविष्ट गर्न सक्नुहुन्छ।

पहिलो कुञ्जी

बहुविध सङ्कलन सूचकांक सिर्जना गर्न, पहिलो स्तर अनुक्रमणिका प्रविष्टिको नाम टाइप गर्नुहोस्, वा सूचीबाट नाम चयन गर्नुहोस्। हालको अनुक्रमणिका प्रविष्टि यस नामको तल थपिएको छ।

दोस्रो कुञ्जी

दोस्रो स्तरको सूचकांक प्रविष्टको नाम टाइप गर्नुहोस्, वा सूचीबाट नाम चयन गर्नुहोस्। हालको अनुक्रमणिका प्रविष्टि यस नामको तल थपिएको छ।

स्तर

Changes the outline level of a table of contents entry.

फोनेटिक पढाइ

सम्बन्धित प्रविष्टिको लागि फोनेटिक पढाइ प्रविष्ट गर्नुहोस्। उदाहरणका लागि, यदि एक जापानी कानजी शब्दसँग एक भन्दा धेरै उच्चारण छ भने, सही उच्चारणमा कटाकाना शब्दको रूपमा प्रविष्ट गर्नुहोस्। क्यानजी शब्द त्यसपछि फोनेटिक पढ्ने प्रविष्टि अनुसार क्रमबद्ध गरिएको छ। यो विकल्प मात्र उपलब्ध छ भने एशियाई भाषा समर्थन सक्षम छ।

मेट्नुहोस्

चयन गरिएको प्रविष्टि अनुक्रमणिकाबाट मेटाउँदछ। कागजातमा प्रविष्टि पाठ मेटिने छैन।

बायाँ तिर बाँण समाप्ति

Jumps to the first index entry of the same type in the document.

Icon

बायाँ तिर बाँण समाप्ति

दायाँ तिर बाँण समाप्ति

Jumps to the last index entry of the same type in the document.

Icon

दायाँ तिर बाँण समाप्ति

बाँणलाई बायाँ

Jumps to the previous index entry of the same type in the document.

Icon

बायाँ बाँण

बाँणलाई दायाँ

Jumps to the next index entry of the same type in the document.

Icon

दायाँ बाँण

टिप प्रतिमा

तपाईँं छिटो सँग अनुक्रमणिका प्रविष्टिमा हामफालेर जान सक्नुहुन्छ नेभिगेसन बारr.