प्रस्तुतिका लागि स्वत सारांश
Opens the current document as a LibreOffice Impress presentation. The current document must contain at least one predefined heading paragraph style.
सम्मिलित रुपरेखा तह
नयाँ प्रस्तुतिमा समावेश गर्नका लागि रूपरेखा तहहरूको सङ्ख्या घुसाउनुहोस्. उदाहरणका लागि, यदि तपाईँंले एक तह रोज्नुहोस् गर्नुभयो भने, मात्र अनुच्छेद जसले "Heading 1" अनुच्छेद शैली समावेश गरेको छ ।
प्रति तह सहायकबिन्दुहरू
अनुच्छेदको सङ्ख्या घुसाउनुहोस् जुन तपाईँंले तलका प्रत्येक रूपरेखा तह (शीर्षक) मा घुसाउन चाहनु भएको छ