पत्र गाभ्ने

The Mail Merge dialog helps you in printing and saving form letters.

यो आदेश पहुँच गर्न...

पाठ कागजातमा कम्तिमा एक ठेगाना डेटाबेस फिल्ड सम्मिलित गर्नुहोस्, त्यसपछि कागजात मुद्रण गर्न सुरु गर्नुहोस्। यदि तपाइँ एउटा फारम चिठी छाप्न चाहानुहुन्छ भने प्रश्नलाई "हुन्छ" जवाफ दिनुहोस्।


मुद्रण गरेको बेला,डाटाबेस सूचनाले अनुकूल डाटाबेस फाँटहरू बदल्ने गर्दछ (स्थानहोल्डर). डाटाबेस फाँट घुसाउने सम्बन्धि अझ बढी सूचना चाहिएमा डाटाबेस ट्याब पृष्ठ घुसाउनुहोस् - फाँटहरू - अन्य.

रेकर्डहरू

फर्म चिठ्ठी मुद्रण गर्नका लागि रेकर्डहरूको सङ्ख्या निर्धारण गर्नुहोस्

सबै

सबै रेकर्डहरू डाटाबेस प्रक्रियाबाट.

चयन गरिएको रेकर्ड

प्रक्रिया मात्र चिन्ह लगाइएको डाटाबेसको रेकर्डहरूबाट यो विकल्प मात्र उपलब्ध हुन्छ जब तपाईँं आवश्यक डाटाबेसमा रहेका रेकर्डहरूलाई चिन्ह लगाउनुहुन्छ ।

द्वारा:

Specify the number of the first record to be printed.

लाई:

Specify the number of the last record to be printed.

प्रतिफल

तपाईँंको फर्म चिठ्ठी मुद्रण गर्नका लागि मुद्रककोमा पठाउने कि फाइलमा बचत गर्ने भनेर निर्धारण गर्दछ.

मुद्रक

फर्म चिठ्ठी मुद्रण गर्दछ.

फाइल

फाइलमा फर्म चिठ्ठी बचत गर्दछ.

Save as single document

Create one big document containing all data records.

Save as individual documents

Create one document for every one data record.

Generate file name from database

Generate each file name from data contained in a database.

Field

Uses the content of the selected database field as the file name for the form letter.

बाटो

फर्म चिठ्ठी बचत गर्नका लागि बाटो निर्धारण गर्दछ.

...

खोल्नुहोस् रोज्नुहोस् बाटो संवाद.

File format

Select the file format to store the resulting document.

फारम चिठ्ठी सिर्जना गरिँदै

पत्र मर्ज विजार्ड

फारम चिठ्ठीहरू निर्माण गर्न पत्र मर्ज विजार्ड सुरु गर्नुहोस् वा इमेल सूचनाहरू थुप्रै प्रापकहरूलाई पठाउनुहोस्.