स्थितिपट्टी

स्थितिपट्टीले सक्रिय कागजातको बारेमा सूचना प्रदर्शन गर्दछ ।

जुम

हालको पृष्ठ प्रदर्शन जुम तत्व वर्णन गर्दछ।

कागजात परिमार्जन

यदि हार्ड ड्राईभमा अहिले सम्म कागजातमा गरिएको परिवर्तनहरू बचत नगरिएको भए,स्थितिपट्टीको यो फाँटमा एउटा "*" प्रदर्शित छ। यो नयाँका लागि पनि लागू हुन्छ,बचत गरिएको कागजातमा अहिले होइन।