फाइल

यस मेनुमा सूत्र कागजात जस्तै खोल्नु, बचत गर्नु र मुद्रण गर्नु सँग काम गर्न साधारण आदेशहरू समावेश छन् ।

नयाँ

नयाँ LibreOffice कागजात सिर्जना गर्दछ ।

Open

Opens a local or remote file, or imports one.

नयाँ कागजात

अहिले भर्खरै खोलिएका फाइलहरू सूचीकृत गर्दछ । सूचीमा फाइल खोल्नका लागि, यसको नाम क्लिक गर्नुहोस् ।

विजार्डहरू

व्यवसाय र व्यक्तिगत चिठ्ठिहरू, फ्याक्सहरू, एजेण्डाहरू प्रस्तुतीकरणहरू, र अरू सिर्जनाद्वारा तपाईँलाई गाईड गर्दछ ।

बन्द गर्नुहोस्

कार्यक्रम निस्काशन नगरीकन हालको कागजात बन्द गर्दछ ।

बचत गर्नुहोस्

हालको कागजात बचत गर्दछ ।

को रूपमा बचत गर्नुहोस्

Saves the current document in a different location, or with a different file name or file type.

सबै बचत गर्नुहोस्

सबै खुला LibreOffice कागजात बचत गर्दछ । यो आदेश दुई वा त्यो भन्दा बढी फाइलहरू परिमार्जित गरिएमा मात्र उपलव्ध हुन्छ ।

पुन: लोड गर्नुहोस

अन्तिम बचत गरिएको संस्करण सँग हालको कागजात बदल्नुहोस।

संस्करणहरू

हालको कागजातको बहु संस्करण समान फाइलमा बचत गर्दछ र सङ्गठित गर्छ । तपाईँले पहिलेका संस्करण खोल्न, मेटाउन, र दाँज्न पनि सक्नुहुन्छ ।

निर्यात

हालको कागजातलाई फरक नाम र ढाँचाले तपाईँले निर्दिष्ट गर्नुभएको ठाउँमा बचत गर्दछ ।

पठाउनुहोस्

हालको कागजातको प्रतिलिपि फरक अनुप्रयोगहरूमा पठाउँछ ।

Document Properties

हालको फाइलका लागि गुणहरू जस्तै फाइल सिर्जना गरिएको मिति र शब्द गणना गरिएको तथ्याङ्क समावेश गर्दै प्रदर्शन गर्दछ ।

मुद्रण

तपाईँले निर्दिष्ट गर्नु भएका हालको कागजात, चयन, वा पृष्ठहरू मुद्रण गर्दछ । तपाईँले हालको कागजातका लागि मुद्रण विकल्प पनि सेट गर्न सक्नुहुन्छ । छाप्ने विकल्पले मुद्रक र संचालन प्रणाली अनुसार रूपान्तरण गर्न सक्दछ जुन तपाईँले प्रयोग गर्नुहुन्छ ।

Printer Settings

Select the default printer for the current document.

निस्कनुहोस्

Closes all LibreOffice programs and prompts you to save your changes. This command does not exist on macOS systems.