LibreOffice म्याथ प्रयोग गर्नका लागि निर्देशनहरू

LibreOffice general का लागिमद्दत पृष्ठमा तपाईँंले सबै मोड्युलहरूमा लागू हुने निर्देशनहरू फेला पार्न सक्नुहुन्छ,जस्तै: सञ्झ्यालहरू र मेनुहरू,अनुकूलन LibreOffice,सङ्ग्रहालय,र तान्नुहोस र छोड्नुहोस सँग प्रकार्य गरे जस्तै।

यदि तपाईँं अर्को मोड्युलसँग मद्दत चाहनुहुन्छ भने,त्यो मोड्युलका लागिनेभिगेटर क्षेत्रमा भएको कम्बो बाकसबाट त्यो मोड्युलमा स्विच गर्नुहोस।

सूत्रहरू प्रविष्ट र सम्पादन गरिँदै

टिप्पणीहरू घुसाउँदा

पूर्वनिर्धारित विशेषताहरू परिवर्तन गरिँदा

पङ्क्ति बिच्छेदहरू प्रविष्ट गरिँदा

हातैले सूत्र अंशहरू पङ्क्तिबद्व गर्दा

Working with Limits

कोष्ठकहरूमा सूत्र अंशहरू गाभ्दा

कोष्ठकहरू घुसाउँदा

टिप्पणीहरू घुसाउँदा

सर्टकटहरू (LibreOffice म्याथ उपलब्धता)