कोष्ठकहरूमा सूत्र अंशहरू गाभ्दा

सूत्रहरूमा भिन्नहरू घुसाउँदा

भिन्नको केसमा जसको न्युमरेटर र डिनोमिनेटरले गुणन समावेश गर्दछ, योगफल, र लगातार, मानहरू जुन सँगै सम्बन्धित छ त्यो सँगै कोष्ठकमा हुनुपर्दछ ।

तलको बाक्यसंरचना प्रयोग गर्नुहोस्:

{a + c} over 2 = m

वा

m = {a + c} over 2