सूत्र सर्टकट कुञ्जीहरू

यस क्षेत्रमा अवस्थित सर्टकट कुञ्जीहरूको सूची सूत्रहरू निर्माण गर्नका लागि

LibreOffice मा साधारण सर्टकट कुञ्जीहरू पनि लागू हुन्छ ।

सूत्र प्रकार्यका लागि सर्टकट कुञ्जीहरू

तलका सर्टकट कुञ्जीहरू आदेशसँग सम्बन्धित सम्पादनदृश्य मेनुहरू

F3

अर्को त्रुटि

Shift+F3

पहिलेको त्रुटि

F4

अर्को मार्कर (प्लेसहोल्डर)

Shift+F4

पहिलेको मार्कर (प्लेसहोल्डर)

F9

अद्यावधिक

अवयब पेनमा नेभिगेसन

बायाँ वा दायाँ बाँण चिन्ह

अर्को कोटि वा प्रकार्यमा दायाँ वा बायाँ सार्नुहोस् ।

कुञ्जी प्रविष्ट गर्नुहोस्

कोटि चयन गर्नुहोस् (कोटि क्षेत्रहरू भित्रमा) वा कार्य घुसाउनुहोस् आदेशहरूमा window (कार्य क्षेत्रहरूमा मात्र)

ट्याब

पहिलो कोटि चीजबाट अर्को कोटिको पहिलो कार्यमा जानुहोस् ।

Shift+Tab

अन्तिम कोटि चीजबाट अर्को कोटिको अन्तिम कार्यमा जानुहोस् ।