खाली स्थान

सूत्र तत्वहरू बीच स्पेसिङ निश्चित गर्नका लागि यो संवाद प्रयोग गर्नुहोस्. आधार साइजसँग सम्बन्धित प्रतिशतको रूपमा स्पेसिङ निश्चित गरिन्छ ढाँचा - फन्ट साइज तल परिभाषित गरिएको.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् ढाँचा - खाली स्थान


Spacing Dialog

कोटि बटन प्रयोग गर्नुहोस् सूत्र तत्व निश्चित गर्नका लागि जहाँ तपाईँ स्पेसिङ निश्चित गर्न चाहनुहुन्छ. संवाद को देखावट चयन कोटिमा आधारित छ. पूर्वदृश्य सञ्झ्यालले सम्बन्धित बाकसहरू मार्फत कुन स्पेसिङ परिमार्जन भयो भनेर देखाउँदछ ।

कोटि

स्पेसिङ परिवर्तन गर्न तपाईँलाई यो कोटि चयन गर्नका लागि यो बटनले अनुमति दिन्छ.

खाली स्थान

चल र सञ्चालनकर्ताहरू बीचको स्पेसिङ परिभाषित गर्दछ, पङ्क्तिहरू बीचमा, रमूल चिन्हहरू र रेडिकलहरू बीचमा

खाली स्थान

चल र सञ्चालनकर्ताहरू बीचको परिभाषा

रेखा स्पेसिङ

रेखाहरू बीचमा स्पेसिङ निर्धारित गर्दछ

मूल स्पेसिङ

मुळ चिन्ह र रेडिकल्स बीचको स्पेसिङ निर्धारित गर्दछ.

अनुक्रमणिकाहरू

सुपरस्क्रिप्ट र सुपरस्क्रिप्ट अनुक्रमणिकाहरूका लागि स्पेसिङ परिभाषा गर्दछ ।

सुपरस्क्रिप्ट

सुपरस्क्रिप्ट अनुक्रमणिकाहरूका लागि स्पेसिङ निर्धारण गर्दछ.

सबस्क्रिप्ट

सबस्क्रिप्ट अनुक्रमणिकाहरूका लागि स्पेसिङ निर्धारण गर्दछ.

खण्डहरू

फ्र्याक्सन पट्टी र न्युमरेटर वा डिनोमिनेटर बीचको स्पेसिङ परिभाषित गर्दछ ।

न्यूमरेटर

फ्र्याक्सन पट्टी र न्युमरेटर बीचको स्पेसिङ निर्धारित गर्दछ.

डिनोमिनेटर

फ्र्याक्सन पट्टी र डिनोमिनेटर बीचको स्पेसिङ निर्धारण गर्दछ.

फ्र्याक्सन पट्टी

फ्र्याक्सन पट्टीको अधिक लम्बाइ र पङ्क्ति तौल परिभाषा गर्दछ ।

लम्बाइ विस्तार गर्नुहोस्

फ्र्याक्सन पङ्क्तिको लम्बाइ विस्तार निर्धारित गर्नुहोस्

तौल

फ्र्याक्सन पङ्क्तिको तौल निर्धारिर गर्दछ.

सिमाहरू

योगफल प्रतीक र सीमा अवस्थाहरूको स्पेसिङ परिभाषित गर्दछ ।

माथिल्लो सीमा

योगफल प्रतीक र माथिल्लो सीमा बीचको स्पेसिङ निर्धारण गर्दछ.

तल्लो सीमा

योगफल प्रतीक र तल्लो सीमा बीचको स्पेसिङ निर्धारण गर्दछ.

कोष्ठकहरू

कोष्ठकहरू र सामाग्री बीचको स्पेसिङ परिभाषित गर्दछ ।

अधिक साइज (बायाँ/दायाँ)

कोष्ठकहरूको माथिल्लो अन्त्य र सामाग्रीको माथिल्लो कुना बीचको ठाडो दूरी निर्धारित गर्दछ .

खाली स्थान

सामाग्रीहरू र कोष्ठकको माथिल्लो अन्त्य बीचको तेर्सो दूरी निर्धारित गर्दछ.

सबै कोष्ठकहरूको माप गर्नुहोस्

सबै प्रकारको कोष्ठकहरू मापन गर्नुहोस्. यदि तपाईँ पछि प्रविष्ट गर्नुहुन्छ ( a over b) आदेश सञ्झ्यालहरूमा, कोष्ठकहरूले तर्कको सम्पूर्ण उचाइ घेर्दछ. You normally यो प्रभाव प्रविष्ट गरेर पूरा गर्नुहोस् बायाँ ( a माथि b दायाँ ).

बढी भएको साइज

प्रतिशत अधिक साइज समायोजन गर्नुहोस्.० प्रतिशतमा कोष्ठकहरू सेट हुन्छ जुन तिनीहरूले तर्क समान उचाइमा घेर्दछ. उच्च प्रविष्ट मान, लामो ठाडो खाली भाग कोष्ठकहरूको सामाग्रीहरू र कोष्ठकहरूको बाह्य किनाराको बीचमा. फाँट मात्र प्रयोग गर्न सकिन्छ सबै कोष्ठकहरू समिश्रण गर्नुहोस् सँग

Matrices

म्याट्रिक्समा तत्वहरूका लागि सम्बन्धित स्पेसिङ परिभाषित गर्दछ ।

पङ्क्ति स्पेसिङ

पङ्क्तिको म्याट्रिक्स तत्वहरू बीचको स्पेसिङ निर्धारित गर्दछ.

स्तम्भ स्पेसिङ

स्तम्भमा म्याट्रिक्स तत्वहरू बीचको स्पेसिङ निर्धारित गर्दछ.

प्रतीकहरू

चलहरू सँग सम्बन्धित प्रतीकहरूको स्पेसिङ परिभाषित गर्दछ

स्थायी उचाइ

आधाररेखा सँग सम्बन्धित प्रतीकहरूको उचाइ परिभाषित गर्दछ.

न्युनतम स्पेसिङ

प्रतीक र चल बीचको न्युनतम दूरी निर्धारित गर्दछ.

सञ्चालकहरू

सञ्चालनकर्ताहरू र चलहरू वा सङ्ख्याहरू बीचको स्पेसिङ परिभाषित गर्दछ ।

बढी भएको साइज

सञ्चालनकर्ताको माथिल्लो कुनामा चलबाटको उचाइ निर्धारित गर्दछ.

खाली स्थान

सञ्चालनकर्ता र चलहरू बीचको दूरी निर्धारण गर्दछ

किनाराहरू

सूत्रमा किनारा थप गर्नुहोस् । यो विकल्प विशेष प्रयोगशाली छ यदि तपाईँ सूत्र इन्टिग्रेट गर्न चाहनुहुन्छ LibreOffice लेखकको पाठ फाइलमा सेटिङहरू बनाएको बेला, निश्चित गर्नुहोस् कि तपाईँ साइजको रूपमा ० प्रयोग गर्नुहुन्न, जसबाट पाठको लागि दृश्य समस्या निर्माण गर्दछ जुनले घुसाएको बिन्दु घेर्दछ ।

बायाँ

बायाँ किनारा सूत्र र पृष्ठभूमिको बीचमा राखिएको छ.

दायाँ

दायाँ किनारा सूत्र र पृष्ठभूमिको बीचमा राखिएको छ.

माथि

माथिल्लो किनारा सूत्र र पृष्ठभूमिको बीचमा राखिएको छ.

तल

तल्लो किनारा सूत्र र पृष्ठभूमिको बीचमा राखिएको छ.

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.

पूर्वनिर्धारित

Saves your changes as your default settings for all new formulas. A security response will appear before saving these changes.

Save Default Dialog