अनुक्रमणिकाहरू र एक्स्पोनेन्टहरू

यहाँ, तपाईँले अनुक्रमणिकाहरू र अपवादहरू बारेमा आधारभूत सूचना पाउन सक्नुहुन्छ LibreOffice म्याथमा. यहाँ वर्णन गरिएको उदाहरणहरू तपाईँ प्रयास गर्न सक्नुहुन्छ बिस्त्रित छलफल बुझ्नका लागि. (यो पाठमा उद्वरण चिन्हहरू इम्फेसिस कार्यका लागि मात्र हो र उदाहरणको अंश होइन)

क्यारेक्टरका लागि अनुक्रमणिका र अपवादहरू अन्यको माथिमा प्रदर्शन हुन्छ, आधार क्यारेक्टरका लागि यसको तर्क छोड्नुहोस्. उदाहरणका लागि, टाइप गर्नुहोस् a_2^3 वा a^3_2. यो कुनै पनि अर्डरमा हुनसक्छ. '_''^' को सट्टा, तपाईँ प्रयोग गर्न सक्नुहुन्छ 'sub''sup'.

तथापि, तलका प्याटर्नहरू प्रयोग गर्न लामो समय सम्म सम्भव छैन

a_2_3

a^2^3

a_2^3_4

प्रत्येक सब-/सुपरस्क्रिप्ट आधार क्यारेक्टरको अवस्था एकचोटि मात्र प्रयोग गर्न सकिन्छ. इच्छित परिणाम सङ्केत गर्नका लागि तपाईँले कोष्ठकहरू प्रयोग गर्नु पर्दछ । तलका उदाहरणहरूले यो प्रष्टाउँदछ

a_{2_3}

a^{2^3}

a_2^{3_4}

a_{2^3}^{4_5}

टिप प्रतिमा

अन्य सूत्र सम्पादकहरू नरुचाउनुहोस् जहाँ "_" र " ^ " मात्र अर्को क्यारेक्टरमा दर्साउँदछ ("a_24" "2"), LibreOffice म्याथले सम्पूर्ण हिसान(हरू)/नाम(हरू)/पाठलाई दर्साउँदछ. यदि तपाईँ अनुक्रममा सुपरस्क्रिप्ट र सबस्क्रिप्ट राख्न चाहनुहुन्छ भने, अभिब्यक्त्ति लको रूपमा लेख्न सकिन्छ: a_2{}^3 वा a^3{}_2


लेखन टेन्सरहरूका लागि, LibreOffice म्याथ बिभिन्न विकल्प प्रदान गर्दछ. नोटेसनमा थप गरेर "R_i{}^{jk}{}_l", अन्य अनुप्रयोगहरूमा साधारण, थप नोटेसनहरू प्रयोग गर्न सकिन्छ, नाम रूपमा "R_i{}^jk{}_l" र "{{R_i}^jk}_l."

सुपर- र सबस्क्रिप्ट आधार क्यारेक्टरको बायाँमा दायाँ तर्क दिइन्छ. यो गर्नका लागि, नयाँ आदेशहरू "lsub" र "lsup" प्रयोग गरिन्छ. दुबै आदेशहरू सँग एउटै प्रभावहरू छन् "sub" र "sup", मध्ये तिनीहरू आधार क्यारेक्टरको बायाँमा छ. हेर्नुहोस् "a lsub 2 lsup 3."

गभर्न गरिएको अनएम्बिग्युटि नियमहरू र कोष्ठकहरूको प्रयोगको महत्व उही रहन्छ. सिद्वान्तमा, यो लागू पनि हुन्छ {}_2^3 a.

द्रष्टव्य प्रतिमा

आदेशहरू "sub" र "sup" उपलब्ध छन् "rsub" र "rsup" रूपमा


"csub" र "csup" आदेशहरू प्रयोग गरेर, तपाईँ सुपर- र सबस्क्रिप्ट सिधा माथि वा क्यारेक्टरको तल लेख्न सक्नुहुन्छ. उदाहरण हो "a csub y csup x". अनुक्रमणिकाहरू र एक्सपोनेन्टहरूको दुबै समिश्रण सम्भावना छ: "abc_1^2 lsub 3 lsup 4 csub 55555 csup 66666."

सुपर- र सबस्क्रिप्ट प्रमुख युनरी र बाइनरी सञ्चालनकर्ताहरू सँग जडित गर्न सकिन्छ. दुई उदाहरणहरू: "a div_2 b a<csub n b +_2 h" र "a toward csub f b x toward csup f y."

चेतावनी प्रतिमा

निश्चित हुनुहोस् कि सबै खाली स्थानहरू क्यारेक्टरहरू बीचमा प्रविष्ट गर्न जब यी उदाहरणहरू आदेश सञ्झ्यालहरूमा प्रविष्ट गरेको बेला