कोष्ठकहरू र समूह गर्दा

टिप्पणी: उद्दरण चिन्हहरू उदाहरणहरूमा इम्फेसिज पाठमा प्रयोग हुन्छ र सूत्रहरू र आदेशरहुको सामाग्री सँग सम्बन्धित छैन ।

चेतावनी प्रतिमा

उदाहरण सूत्रहरू टाइप गरेको बेला आदेश सञ्झ्यालहरूमा, टिप्पणी गर्नुहोस् कि खाली स्थानहरू सहि बनावटका लागि आवश्यक छ ।


जुङेकोष्ठकहरू "{}" संयुक्त्त रूपमा अभिब्यक्त्तिहरू समूह पार्न प्रयोग गरिन्छ एउटा नयाँ अभिब्यक्त्ति निर्माण गर्नका लागि. उदाहरणका लागि, "sqrt {x * y}" वर्ग मूलको सम्पूर्ण उत्पादन हो x*y, जब "sqrt x * y" वर्ग मूल x गुणन y को हो. जुङेकोष्ठकहरूले अन्य खाली स्थान आवश्यक छैन ।

Set brackets were previously inserted in the Elements pane or directly in the Commands window as "left lbrace <?> right rbrace". Now, a left and a right set bracket can also be inserted using "lbrace" and "rbrace", with or without wildcards.

त्यहाँ जम्मा आठ (८) बिभिन्न प्रकारहरूको कोष्ठकहरू उपलब्ध छन्. "ceil" र "floor" कोष्ठकहरू प्राय अर्को इन्टिगरको माथि वा तल तर्क घुमाउनका लागि प्रयोग गरिन्छ: "lceil -3.7 rceil = -3" वा "lfloor -3.7 rfloor = -4".

सञ्चालनकर्ता कोष्ठकहरू, ब्रा-केट्सको रूपमा पनि चिनिन्छ (कोण कोष्ठकहरू ठाडो पङ्क्ति बीच सँग), भौतिक नोटेसनमा साधारण छ: "langle a mline b rangle" वा "langle a mline b mline c over d mline e rangle." ठाडो पङ्क्तिको उचाइ र अवस्था जहिले पनि संलग्न कोष्ठकहरू सँग अनुकूल छ ।

कोष्ठकहरू पेयरहरूमा मात्र प्रयोग हुन्छ. कोष्ठकहरू सँग केही साधारण क्यारेक्टरिस्टिकहरू छन्:

"{}" कोष्ठकहरूको लागि व्याख्या गरिए झैं सबै प्रकारका कोष्ठकहरूमा उस्तै समूहकरण प्रकार्यहरू छन्।

सबै प्रकारको कोष्ठकहरू, जुन दृश्यात्मक छन् तिनीहरू समावेश गरिन्छ, खाली समूह परिभाषा लागू गर्नुहोस्. संलग्न अभिब्यक्त्ति खाली हुन सक्दछ ।

कोष्ठकहरू सम्बन्धित अभिब्यक्त्तिमा तिनीहरूको साइज समायोजन गर्दैन. उदाहरणका लागि, यदि तपाईँ "( a over b )" चाहनुहुन्छ कोष्ठक साइज सँग a र b समायोजन गर्न तपाईँले घुसाउनु पर्दछ "left" र "right". प्रविष्ट गराएर "left(a over b right)" उपयुक्त्त साइज उत्पादन गर्दछ. यदि, तथापि, कोष्ठकहरू तिनीहरू सँगको अभिब्यक्त्तिको अंश हो जसको साइज परिवर्तन हुन्छ, तिनीहरू साइज परिवर्तन समावेश गर्दछ: "size 3(a over b)" र "size 12(a over b)". कोष्ठक-बाट-कोष्ठक अभिब्यक्त्ति अनुपात कहिले पनि परिवर्तन हुँदैन ।

"left" र "right" ले कोष्ठकहरूको अनौठो मानाङ्कन निश्चित गर्दछ, प्रत्येक एक्लो कोष्ठक यी दुई आदेशहरूका लागि तर्कको रूपमा प्रयोग गर्न सकिन्छ, साथै दायाँ कोष्ठकहरू बायाँ साइडमा अँस्थित गर्दा, वा बायाँ कोष्ठकहरू दायाँमा. कोष्ठकको सट्टा तपाईँ "none" क्वालिफायर प्रयोग गर्न सक्नुहुन्छ, जसको मतलब त्यहाँ कुनै कोष्ठक छैन जुन तपाईँ प्रयोग गर्न सक्नुहुन्छ र त्यहाँ कुनै खाली स्थान कोष्ठकका लागि रिजर्भ गरिएको छैन. यो प्रयोग गर्दा, तपाईँ तलका अभिब्यक्त्तिहरू निर्माण गर्न सक्नुहुन्छ:

उही नियमहरू "left" र "right" अन्य कोष्ठकहरू रूपमा लागू गरिन्छ: तिनीहरू समूह निर्माणकर्ताको रूपमा प्रयोग गरिन्छ र खाली अभिब्यक्त्तिहरू संलग्न गर्न सक्छ ।

अमिल्दो कोष्ठकहरूको समिश्रण, एक्लो कोष्ठकहरू र पुन: अवस्थित बायाँ र दायाँ कोष्ठकहरू गणित सूत्रहरूमा देखिन्छन् । तलको सूत्र हो जुनले टाइप गरेको बेला त्रुटि निर्माण गर्दछ:

"left" र "right" प्रयोग गरेर LibreOffice गणितमा माथिको अभिव्यक्ति वैध बनाउदछ: "left [2, 3 right )" । यद्यपि, कोष्ठकहरूले तर्कमा तिनीहरू समायोजन गर्ने हुनाले कुनै स्थिर साइज हुदैन । एकल कोष्ठकको सेटिङ बिट कम्बरसम हो । त्यसकारणले, त्यहाँ तपाईँले सामान्य कोष्ठको अगाडि "\" (ब्याकस्लास) तोकेर स्थिर साइजसँग एकल कोष्ठकहरू प्रर्दशन गर्न सक्नुहुन्छ । त्यसपछि ति कोष्ठकहरूले कुनै अन्य प्रतीकको रूपमा कार्य गर्दछन्; त्यो के भने तिनीहरूले समूह निर्माणकर्ताको रूपमा कार्य गर्दैनन् र तिनीहरूको अभिमुखिकरण अन्य प्रतीकहरूसँग व्यवहार गर्दैनन् । "size *2 \langle x \rangle" र "size *2 langle x rangle" हर्नुहोस् ।

पुर्ण अधिदृश्य तल छ

यो तरीकामा, अवधिहरूलाई एक तह माथि चाहन्छ जुन निर्माण गर्न सकिन्छ LibreOffice म्याथ कुनै समस्याहरू बिना नै: \[2", "3\) वा "\]2", "3\[ (ध्यानाकर्षण: यी उद्वरण चिन्हहरू द्रष्टव्यको अंश हो.)

द्रष्टव्य प्रतिमा

कृपया याद गर्नुहोस् कि उद्वरण चिन्हहरू प्रविष्ट गर्नुपर्दछ र संलग्न हुनुपर्दछ Shift+२ सँग र टिपोग्राफिकल उद्वरण चिन्हहरू सँग होइन. साधारणरूपमा, उच्चारण चिन्हहरू (जस्तै अल्पविराम यो केसमा) पाठको रूपमा सेट गरिन्छ. साथै यो पनि सम्भव छ टाइप गर्नका लागि "\[2,~3\)" माथिको विकल्प रुचाउने किसिमको छ. अघिल्लो उदाहरणमा, "निश्चित गरिएको साइज" जहिले पनि कोष्ठक साइज बर्णन गर्दछ प्रयोग गरिएको फन्ट साइजमा आधारित ।


नेस्टिङ समूहहरू एक अर्काको बीचमा आधारित समस्या-छुट् छ. सूत्र ह्याटमा "{a + b}" "hat" साधारण रूपमा केन्द्र "{a + b}" माथि प्रदर्शन गरिन्छ. साथै, "color red lceil a rceil" र "grave hat langle x * y rangle" कार्य चाहेको जस्तो. पछिल्लोको परिणाम तुलना गर्न सकिन्छ "grave {hat langle x * y rangle}सँग." यी विशेषताहरू कम्पिट गर्दैन, तर पछि समिश्रण गर्न सकिन्छ ।

कम्पिटिङ वा म्युचलि इन्फ्लुयेन्स विशेषताहरूका लागि विस्तारै भिन्नताहरू. यो फन्ट विशेषताहरूसँगको प्राय केसहरू हो. उदाहरणका लागि, कुन रङ b सँग " रङ पहेलो रङ रातो (a + रङ हरियो b)" छ, वा कुन साइज यो सँग छ "साइज*4 (a + साइज /2 b)"? दिइएको आधार साइज १२ को, के यो सँग साइज ४८ छ, वा वा प्राय २४ (कुन समिश्रणको रूपमा देखिन्छ)? तलकाहरू आधारभूत रिजोल्युसन नियमहरू हुन्, कुन चाँहि भविष्यमा अनुगमन गरिन्छ. साधारणमा, नियमहरू सबै समूह सञ्चालनहरूमा लागू गरिएको. यो सँग मात्र दृश्यात्मक प्रभाव फन्ट विशेषताहरू सँग छ, जस्तै "बाक्लो", "छड्के", "फ्यान्टम", "साइज", "रङ" र "फन्ट":

द्रष्टव्य प्रतिमा

"रङ ..." r "फन्ट ..." साथसाथै "साइज n" (n दशमलव हो) उही प्रकारको पूर्वकार्यहरू बदल्नुहोस्


द्रष्टव्य प्रतिमा

"size +n", "size -n", "size *n", र "size /n" का लागि कार्यहरूको प्रभावहरू समिश्रण हुन्छ,


द्रष्टव्य प्रतिमा

"size *2 size -5 a" घटाउ ५ को सुरुको डबल हुन्छ


द्रष्टव्य प्रतिमा

"font sans ( a + font serif b)"


द्रष्टव्य प्रतिमा

"size *2 ( a + size /2 b )"


टिप प्रतिमा

सूत्रको साइज परिवर्तन गर्नका लागि, प्रयोग गर्नुहोस् "size +" or -,*,/. "size n" प्रयोग नगर्नुहोस्. यी कुनै पनि सामाग्रीमा सजिलै प्रयोग हुन्छ. प्रतिलिपि र टाँस्नबाट अन्य क्षेत्रहरूमा प्रतिलिपि गर्न सक्षम गर्दछ, र परिणाम उही रहन्छ. अझअगाडि, त्यस्तो अभिब्यक्त्ति जीवित मेनुको आधार साइज परिवर्तन हो "size n" प्रयोग गर्दा. यदि तपाईँ मात्र "size *" र "size /" प्रयोग गर्नुहुन्छ भने (उदाहरणका लागि, "size *1.24 a or size /0.86 a") अनुपात अखण्डित रहन्छ ।


टिप प्रतिमा

उदाहरणहरू (12 को आधार साइज सँग र ५०% अनुक्रमणिकाहरूका लागि):


टिप प्रतिमा

निश्चित एक रूप अनुपातहरू "size 18 a_n" र "size *1.5 a_n" सँग


टिप प्रतिमा

बिभिन्न सामाग्रीहरू सँग बिभिन्नहरू: "x^{size 18 a_n}" र "x^{size *1.5 a_n}"


टिप प्रतिमा

साइज सँग उदाहरण +n तुलनाका लागि. तिनीहरू एक रूप देखिन्छन्:


a_{size 8 n}

a_{size +2 n}

a_{size *1.333 n}

टिप प्रतिमा

तलका उदाहरणहरू, तथापि, पहिचायक नहेर्नुहोस्:


x^{a_{size 8 n}}

x^{a_{size +2 n}}

x^{a_{size *1.333 n}}

टिप प्रतिमा

टिप्पणी गर्नुहोस् कि सबै n सँग बिभिन्न साइजहरू छन्. साइज १३३३ जुन ८/६ बाटको परिणाम हो, इच्छित साइज पूर्वनिर्धारित अनुक्रमणिका साइज ६द्वारा भाग गरिएको हो. (अनुक्रमणिका साइज ५०% जुन १२ को आधार साइज सँग हो)