गाढा फन्टमा म्याट्रिक्स

गाढा फन्ट म्याट्रिक्स कसरी निर्माण गर्ने भनेर यहाँ उदाहरण छ LibreOffice म्याथमा. तपाईँ यो उदाहरण प्रतिलिपि गर्न सक्नुहुन्छ आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरेर र तपाईँको आफ्नै सूत्रमा प्रयोग गर्नुहोस् ।

Matrix in bold font

bold { f(x", "y) = left [ stack { x + y over z + left lbrace matrix { 2 # 3 # 4 ## 4 # 5 # 6 ## 6 # 7 # 8} right rbrace # {y + sin (x)} over %alpha # z + y over g } right ]}