ढाँचा

You can choose among various options for formatting a LibreOffice Math formula. The format options are displayed in the lower part of the Elements pane. These options are also listed in the context menu of the Commands window.

यो आदेश पहुँच गर्न...

आदेश सञ्झ्यालहरूमा सामाग्री मेनु खोल्नुहोस् - रोज्नुहोस्ढाँचाहरू

Choose View - Elements; then on the Elements pane select Formats from the listbox.


The following is a complete list of all available formatting options in LibreOffice Math. The icon next to the formatting option indicates that it can be accessed through the Elements pane (menu View - Elements) or through the context menu of the Commands window.

द्रष्टव्य प्रतिमा

चिठ्ठी "a" ले तपाईँको प्लेसहोल्डरलाई दर्साउँदछ जुन तपाईँलाई सम्बन्धित ढाँचामा प्रदान गर्न चाहनुहुन्छ. तपाईँ यो क्यारेक्टरलाई कुनै अरूका लागि प्रतिनीधि गर्न सक्नुहुन्छ जुन तपाईँलाई मन पर्दछ ।


विकल्प ढाँचा गर्दा

Icon

सुपरस्क्रिप्ट बायाँ

प्लेसहोल्डरको बायाँकोमा सुपरस्क्रिप्ट घुसाउनुहोस् तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>lsup{<?>} आदेश सञ्झ्यालहरूमा ।

Icon

सुपरस्क्रिप्ट माथि

प्लेसहोल्डर माथि सिधा रूपमा सुपरस्क्रिप्ट घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>csup<?> सिधा आदेश सञ्झ्यालहरूमा ।

Icon

सुपरस्क्रिप्ट दायाँ

प्लेसहोल्डरको दायाँमा सुपरस्क्रिप्ट घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>^{<?>} सिधा आदेश सञ्झ्यालहरूमा, वा तपाईँ प्रयोग गर्न सक्नुहुन्छ rsup वा sup.

Icon

ठाडो स्ट्याक (२ तत्वहरू)

दुई प्लेसहोल्डर सँग ठाडो स्ट्याक (बाइनोमियल) घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ binom<?><?> सिधा आदेश सञ्झ्यालहरूमा.

Icon

नयाँ लाइन

तपाईँको कागजातमा नयाँ पङ्क्ति घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ newline सिधा आदेश सञ्झ्यालहरूमा ।

Icon

उपलिपि बायाँ

प्लेसहोल्डरको बायाँमा सुपरस्क्रिप्ट घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>lsub{<?>} आदेश सञ्झ्यालहरूमा

Icon

सवस्क्रिप्ट तल

प्लेसहोल्डरको तल सिधा रूपमा सबस्क्रिप्टहरू घुसाउनुहोस् तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>csub<?> सिधा आदेश सञ्झ्यालहरूमा

Icon

सवस्क्रिप्ट दायाँ

प्लेसहोल्डरको दायाँमा सबस्क्रिप्ट घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>_{<?>} आदेश सञ्झ्यालहरूमा, र सबस्क्रिप्ट ड्यास बदल्न पनि सकिन्छ rsub वा sub

Icon

ठाडो स्ट्याक (३ तत्वहरू)

तीन वटा प्लेसहोल्डरहरू सँग ठाडो स्ट्याक घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ स्ट्याक {<?>#<?>#<?>} आदेश सञ्झ्यालहरूमा

Icon

सानो खाली स्थान

प्लेसहोल्डर र अर्को तत्व बीचमा सानो भाग घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ ` आदेश सञ्झ्यालहरूमा सिधा. आदेश प्रतीकको बायाँ वा दायाँमा देखिनु पर्दछ, चल, सम्पूर्ण आदेशको सङ्ख्या

Icon

बायाँ पङ्क्तिबद्ध गर्नुहोस्

यो प्रतिमाले बायाँ-पङ्क्तिबद्व प्रदान गर्दछ "a" र प्लेसहोल्डर घुसाउँदछ. तपाईँ टाइप गर्न सक्नुहुन्छ alignl<?> सिधा आदेश सञ्झ्यालहरूमा

Icon

तेर्सो केन्द तिर पङ्क्तिबद्ध गर्नुहोस्

तेर्सो केन्द्र पङ्क्तिबद्व प्रदान गर्नुहोस् "a" र प्लेसहोल्डर घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ alignc<?> सिधा आदेश सञ्झ्यालहरूमा

Icon

दायाँ पङ्क्तिबद्घ गर्नुहोस्

दायाँ पङ्क्तिबद्व र प्लेसहोल्डरका लागि आदेश घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ alignr<?> आदेश सञ्झ्यालहरूमा

Icon

म्याट्रिक्स स्ट्याक

यो प्रतिमाले चार प्लेहोल्डरहरू सँग म्याट्रिक्स घुसाउदछ । साथै तपाईँले म्याट्रिक्स{<?>#<?>##<?>#<?>} प्रत्यक्ष रूपमा आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ । चित्र भित्रपट्टी तत्वको स्थिति दुई समन्वयद्वारा तोकिन्छ; पहिलोले लाइन सङ्ख्या निर्दिष्ट गर्दछ र दोस्रोले स्तम्भ सङ्ख्या निर्दिष्ट गर्दछ । तपाईँले क्यारेक्टरहरू थप गरेर आदेश सञ्झ्यालमा कुनैपनि दिशाको म्याट्रिक्स विस्तार गर्न सक्नुहुन्छ ।

Icon

अन्तर

यो प्रतिमाले प्लेसहोल्डर बीचमा खाली भागहरू वा ठाउँ घुसाउँदछ. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ ~ सिधा आदेश सञ्झ्यालहरूमा. आदेश प्रतीकको बायाँ वा दायाँमा देखिनुपर्दछ, चल, सङ्ख्या वा पूर्ण आदेश ।

पङ्क्तिबद्वका लागि, alignl, aligncalignr आदेशहरू निश्चित रूपमा प्रभावशाली छ, यदि तपाईँ हो भने

सीमान्त सन्देशहरू प्रयोग गर्दा, त्यो ध्यान दिनुहोस्

To align using the "matrix" command

matrix{

alignr sin^2 x + cos^2 x#{}={}#alignl 1 ##

alignr cos^2 x #{}={} #alignl 1 - sin^2 x

}

बायाँ तिर पङ्क्तिबद्घ गर्दैछ

यदि लाइन वा अभिव्यक्ति पाठ सँग सुरु हुन्छ भने, यो पूर्वनिर्धारित रूपमानै बायाँ तिर पङ्क्तिबद्ध गरिन्छ । तपाईँले पङ्क्तिबद्ध आदेशहरू मध्ये कुनै एउटा सँग यो परिवर्तन गर्न सक्नुहुन्छ । एउटा उदाहरण थाक{a+b-c*d#alignr "text"} हो, जहाँ "text" पाठ दायाँ तिर पङ्क्तिबद्ध देखिन्छ । याद राख्नुहोस् कि पाठ सधै उद्वरण चिन्हद्वारा घेरिएको हुनुपर्दछ ।

स्ट्यान्डर्ड केन्द्रिकरण सूत्रहरू बायाँमा पङ्क्तिबद्व गर्न मिल्दछ ढाँचा - पङ्क्तिबद्व मेनु प्रयोग नगरिकन नै. यो गर्नका लागि, खाली क्यारेक्टर स्ट्रिङ राख्नुहोस्, जुन, उल्टो पारिएको अल्पविरामहरू जसले कुनै पाठ बेर्दछ "", सेक्सन भन्दा अगाडि नै जुन तपाईँ पङ्क्तिबद्व गर्न चाहनुहुन्छ. उदाहरणका लागि, टाइपिङ "" a+b newline "" c+d दुबै समिकरणहरूमा परिणामहरू केन्द्रको सट्टा बायाँ-पङ्क्तिबद्व हुन् ।

चेतावनी प्रतिमा

आदेश सञ्झ्यालहरूमा जब सूचना टाइप गरेको बेला, टिप्पणी गर्नुहोस् कि केही ढाँचाहरू सहि बनावटका लागि खाली स्थानहरू आवश्यक पर्दछ. यो विशेष रूपमा सहि हो जब प्रविष्ट गर्दै गरेको मानहरू (उदाहरणका लागि, a lsup{3}) प्लेसहोल्डरहरूको सट्टा


क्लिक गर्नुहोस् कोष्ठकहरू र समूहहरू गर्दा ढाँचा गर्दा बारेमा अझ बढी सूचनाका लागि LibreOffice म्याथ

प्रयोगशाली सूचना अनुक्रमणिकाहरू र एक्सपोनेन्टहरूको बारेमास्केलिङ, उत्तम सम्भावना तरीकाबाट तपाईँको कागजात रचना गर्न मद्दत गर्दछ ।