कोष्ठकहरू

You can choose among various bracket types to structure a LibreOffice Math formula. Bracket types are displayed in the lower part of the Elements pane. These brackets are also listed in the context menu of the Commands window. All brackets that are not contained in the Elements pane or in the context menu can be typed manually in the Commands window.

यो आदेश पहुँच गर्न...

आदेश सञ्झ्यालहरूमा सामाग्री मेनु खोल्नुहोस् - रोज्नुहोस् कोष्ठकहरू

Choose View - Elements; then on the Elements pane select Brackets from the listbox.


The following is a complete list of all available bracket types. The icon next to the bracket type indicates that it can be accessed through the Elements pane (menu View - Elements) or through the context menu of the Commands window.

कोष्ठक प्रकारहरू

Icon

राउन्ड कोष्ठकहरू (प्यारेन्थेसिस)

प्लेसहोल्डर घुसाउनुहोस् साधारण गोलो कोष्ठकहरू बीचमा (प्यारेन्थेसेस). तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ (<?>) आदेश सञ्झ्यालहरूमा.

Icon

बर्ग कोष्ठकहरू

वर्ग कोष्ठकहरू बीचमा प्लेसहोल्डर घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ [<?>] आदेश सञ्झ्यालहरूमा.

Icon

डबल बर्ग कोष्ठकहरू

डबल वर्ग कोष्ठकहरू बीचमा प्लेसहोल्डर घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ ldbracket <?> rdbracket आदेश सञ्झ्यालहरूमा.

Icon

जुँगेकोष्ठकहरू (बाङो कोष्ठकहरू)

Inserts a placeholder within braces (curly brackets). You can also type lbrace<?>rbrace directly in the Commands window.

Icon

एक्लो ठाडो पट्टीहरू

प्लेसहोल्डर ठाडो पट्टीहरू बीचमा घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ lline <?> rline सिधा आदेश सञ्झ्यालहरूमा.

Icon

डबल ठाडो पट्टीहरू

डबल ठाडो पट्टीहरू बीचमा प्लेसहोल्डर घुसाउनुहोस् । तपाईँले ldline <?> rdline सिधा आदेश सञ्झ्यालहरूमा टाइप गर्न सक्नुहुन्छ

Icon

कोण कोष्ठकहरू

कोण कोष्ठकहरू बीचमा प्लेसहोल्डर घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ langle <?> rangle आदेश सञ्झ्यालहरू मार्फत.

Icon

सञ्चालनकर्ता कोष्ठकहरू

सञ्चालनकर्ता कोष्ठकहरू बीचमा प्लेसहोल्डर घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ langle <?> mline <?> rangle आदेश सञ्झ्यालहरूमा.

Icon

समूह कोष्ठकहरू

समूह कोष्ठकहरू घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ {<?>} आदेशसञ्झ्यालहरूमा.

Icon

राउन्ड कोष्ठकहरू (स्क्यालेबल)

घुसाउनुहोस् स्क्यालेबल गोलाकार कोष्ठकहरू एउटा प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ left(<?> right) आदेश सञ्झ्यालहरूमा.

Icon

बर्ग कोष्ठकहरू (स्क्यालेबल)

प्लेसहोल्डरहरू सँग स्क्यालेबल वर्ग कोष्ठकहरू घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुपर्छ left[<?> right] आदेश सञ्झ्यालहरूमा. कोष्ठकहरूको साइज गर्न स्वचालित रूपमा समायोजन हुन्छ.

Icon

डबल बर्ग कोष्ठकहरू (स्क्यालेबल)

प्लेसहोल्डरहरू सँग डबल स्क्यालेबल कोष्ठकहरू घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ left ldbracket <?> right rdbracket सिधा आदेश सञ्झ्यालहरूमा. कोष्ठकको साइज स्वचालित रूपमा समायोजन हुन्छ.

Icon

जुँगेकोष्ठकहरू (स्क्यालेबल)

प्लेसहोल्डरहरू सँग स्क्यालेबल जुङे कोष्ठकहरू घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ left lbrace <?> right rbrace आदेश सञ्झ्यालहरूमा. जुङे कोष्ठकहरूको साइज स्वत: समायोजन हुन्छ.

Icon

एकल ठाडो पट्टीहरू (स्क्यालेबल)

प्लेसहोल्डरहरू सँग स्क्यालेबल एक्लो ठाडो पट्टीहरू गुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ left lline <?> right rline आदेश सञ्झ्यालहरूमा. कोष्ठकहरूको साइज स्वत: समायोजन हुन्छ.

Icon

डबल ठाडो पट्टीहरू (स्क्यालेबल)

प्लेसहोल्डर सँग स्क्यालेबल डबल ठाडो पट्टीहरू घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ left ldline <?> right rdline आदेश सञ्झ्यालहरूमा. कोष्ठकहरूको साइज स्वत: समायोजन हुन्छ.

Icon

कोण कोष्ठकहरू (स्क्यालेबल)

प्लेसहोल्डर सँग स्क्यालेबल कोण कोष्ठकहरू घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ left langle <?> right rangle आदेश सञ्झ्यालहरूमा. कोष्ठकहरूको साइज स्वत: समायोजन हुन्छ.

Icon

सञ्चालनकर्ता कोष्ठकहरू (स्क्यालेबल)

प्लेसहोल्डरहरू सँग स्क्यालेबल सञ्चालनकर्ता कोष्ठकहरू घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ left langle <?> mline <?> right rangle आदेश सञ्झ्यालहरूमा. कोष्ठक साइज स्वत: सामयोजन हुन्छ.

Icon

माथि कोष्ठक (स्क्यालेबल)

स्क्यालेबल तेर्सो माथिल्लो जुङे कोष्ठक सँग प्लेसहोल्डरहरू घुसाउनुहोस्. तपाईँ प्रविष्ट पनि गर्न सक्नुहुन्छ <?> overbrace <?> सिधा आदेश सञ्झ्यालहरूमा. कोष्ठक साइज स्वत: समायोजन हुन्छ.

Icon

तल कोष्ठक (स्क्यालेबल)

प्लेसहोल्डरहरू सँग स्क्यालेबल तेर्सो तल्लो जुङे कोष्ठक घुसाउनुहोस्. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?> underbrace <?> सिधा आदेश सञ्झ्यालहरूमा. कोष्ठक साइज स्वत: समायोजन हुन्छ.

भुईं कोष्ठकहरू घुसाउनका लागि, टाइप गर्नुहोस् lfloor<?>rfloor सिधा आदेश सञ्झ्यालहरूमा.

छत कोष्ठकहरू घुसाउनका लागि, टाइप गर्नुहोस् lceil<?>rceil सिधा आदेश सञ्झ्यालहरूमा.

स्क्यालेबल भूईं कोष्ठकहरू घुसाउनका लागि, टाइप गर्नुहोस् left lfloor<?>right rfloor सिधा आदेश सञ्झ्यालहरूमा.

स्क्यालेबल छत कोष्ठकहरू घुसाउनका लागि, टाइप गर्नुहोस् left lceil<?>right rceil सिधा आदेश सञ्झ्यालहरूमा.

टिप प्रतिमा

कोष्ठकहरू स्वत: साइज हुन्छ जब तपाईँले टाइप गर्नुहुन्छ बायाँदायाँ कोष्ठक आदेशको नजिक, उदाहरणका लागि, left(a over b right). तपाईँ कोष्ठकहरूको साइज र स्पेसिङ पनि सेट गर्न सक्नुहुन्छ छनौट गरेर ढाँचा - स्पेसिङ - कोटि - कोष्ठकहरू र उपयुक्त्त प्रतिशत सेट गरेर. चिनो गर्नुहोस् सबै कोष्ठकहरू माप गर्नुहोस् जाँच बाकस सूत्रको कोष्ठकहरूमा परिवर्तनहरू लागू गर्न.


तपाईँ एक्लो कोष्ठकहरू पनि प्रयोग गर्न सक्नुहुन्छ. यो गर्नका लागि, पछाडिस्ल्यास टाइप गर्नुहोस् \ आदेशको नजिक. उदाहरणका लागि, जब तपाईँ टाइप गर्नुहुन्छ \[, बायाँ वर्ग कोष्ठक यसको काउन्टरअंश बिनानै देखिन्छ. यो उल्टो कोष्ठकहरू निर्माण गर्न प्रयोगशाली छ वा अवधिहरू बनाउनका लागि. टिप्पणी गर्नुहोस् कि स्क्यालेबल नभएको कोष्ठकहरू मात्र व्यक्त्तिगत रूपमा प्रयोग गरिन्छ. साइज परिवर्तन गर्नका लागि, प्रयोग गर्नुहोस् साइज आदेश.

एकल कोष्ठकहरूको उदाहरणहरू

मापन नभएको कोष्ठकहरूका लागि:

a = \{ \( \[ b newline

{} + c \] \) \ }

मापन कोष्ठकहरूको प्रयोगका लागि none कोष्ठक नाम अनुसार

a = बायाँ ( a माथि b दायाँ कुनै पनि नयाँरेखा छैन

बायाँ कुनै पनि फ्यान्थम छैन {a over b} + c दायाँ )

द्रष्टव्य प्रतिमा

फ्यान्टम कथनले यो निश्चित गर्दछ कि अन्तिम कोष्ठक सहि साइज हो.


चेतावनी प्रतिमा

निश्चित हुनुहोस् कि खाली स्थानहरू (भागहरू) तत्वहरू बीच घुसाउनका लागि जब तिनीहरूलाई आदेश सञ्झ्यालहरूमा सिधा प्रविष्ट गर्दा. यसले यो निश्चित गर्दछ कि सहि बनावट पहिचान गरिन्छ ।


प्रयोगशाली सूचना अनुक्रमणिका र एक्पोनेन्टहरू बारेमा साथसाथै scaling तपाईँलाई सूत्रहरू प्रभाव गरि बनावट गर्न मद्दत गर्दछ. कोष्ठकहरूको अझ बढी सूचनाका लागि, हेर्नुहोस् कोष्ठकहरू र समूह.