सम्बन्धहरू

You can choose among various relations to structure your LibreOffice Math formula. The relation functions are displayed in the lower part of the Elements pane. The list is also in the context menu of the Commands window. All relations that are not contained in the Elements pane or in the context menu can be typed manually in the Commands window.

यो आदेश पहुँच गर्न...

आदेश सण्झ्यालहरूमा सामाग्री मेनु खोल्नुहोस् - रोज्नुहोस् सम्बन्धहरू

Choose View - Elements; then on the Elements pane select Relations from the listbox.


The following is a complete list of the relations. The symbol next to the name of the relation indicates that it can be accessed through the Elements pane (choose View - Elements) or through the context menu of the Commands window.

सम्बन्धहरू:

प्रतिमा

... सँग बराबर छ

समान चिन्ह (=) दुई placeholders सँग घुसाउनुहोस्. तपाईँले <?> = <?>आदेश सञ्झ्यालमा सिधा टाइप गर्न सक्नुहुन्छ.

प्रतिमा

... सँग बराबर छैन

नेक प्रतिमा वाआदेश घुस्दछ समान रूपमा दुई प्लेसहोल्डरहरू सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?> नेक <?>आदेश सञ्झ्यालमा.

प्रतिमा

... सँग परिचायक

क्यारेक्टरपरिचायक (कन्ग्रोइन्ट) सम्बन्ध दुई placeholders सँग घुसाउनुहोस्. तपाईँले <?> equiv <?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ.

प्रतिमा

... सँग अर्थोजोनल

क्यारेक्टर अर्थोजोनल (दायाँ कोण) सम्बन्ध दुई प्लेसहोलडरहरू सँग घुसाउनुहोस्. तपाईँले <?> ortho <?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ.

प्रतिमा

भाग गर्दछ

भाग क्यारेक्टर घुसाउनुहोस्. तपाईँले <?> divides <?>आदेशसञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ.

प्रतिमा

भाग गर्दैन

यो प्रतिमाले भाग गर्न नमिल्ने क्यारेक्टर घुसाउँदछ. तपाईँले <?>ndivides<?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

प्रतिमा

... भन्दा कम

...भन्दा कमसम्बन्ध घुसाउनुहोस्. तपाईँले <?>lt<?> वा <?> < <?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

प्रतिमा

...भन्दा बढी

...भन्दा बढी सम्बन्ध घुसाउनुहोस्. तपाईँले <?> gt <?> वा <?> > <?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

प्रतिमा

लगभग ... सँग बराबर

लगभग बराबरसम्बन्ध दुई placeholders सँग घुसाउनुहोस्. तपाईँले <?> approx <?> आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ.

प्रतिमा

... सँग समानान्तर

समानान्तर सम्बन्द दुई प्लेसहोलडरहरू सँग घुसाउनुहोस् तपाईँले <?>समानान्तर<?>आदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ ।

प्रतिमा

... भन्दा कम वा बराबर (स्ल्यान्टेड)

... भन्दा कम वा बराबर सम्बन्ध दुई प्लेसहोलडरहरू सँग घुसाउनुहोस् तपाईँले <?> leslant <?>आदेश सन्ज्यालमा टाइप गर्न सक्नुहुन्छ ।

प्रतिमा

... भन्दा बढी वा बराबर (स्ल्यान्टेड)

घुसाउनुहोस् भन्दा ठूलो वा समान सम्बन्ध दुई प्लेसहोल्डरहरू सँघ. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>गेस्ल्यान्ट<?> आदेश सञ्झ्यालहरूमा ।

प्रतिमा

... भन्दा समान वा बराबर

घुसाउनुहोस् समान वा बराबर सम्बन्ध दुई प्लेसहोल्डर सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>सिमेक<?>आदेश सञ्झ्यालहरूमा.

प्रतिमा

... सँग बराबर

घुसाउनुहोस् सँग बराबर सम्बन्ध दुई प्लेसहोल्डरहरू सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?> प्रप <?>आदेश सञ्झ्यालहरूमा.

प्रतिमा

ॐ... भन्दा कम वा बराबर

घुसाउनुहोस् भन्दा कम वा बराबर सम्बन्ध दुई प्लेसहोल्डरहरू सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?> ले <?> वा <?> <= <?>आदेश सञ्झ्यालहरूमा.

प्रतिमा

ॐ... भन्दा बढी वा बराबर

घुसाउनुहोस् भन्द ठूलो वा समान सम्बन्ध दुई प्लेसहोल्डरहरू सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?> गे <?> वा <?> >= <?>आदेश सञ्झ्यालहरूमा.

प्रतिमा

ॐ... सँग समान

यो प्रतिमाले घुसाउँदछ समान सम्बन्ध दुई प्लेसहोल्डरहरू सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?>सिम<?>आदेश सञ्झ्यालहरूमा.

प्रतिमा

... सँग नजिक

घुसाउनुहोस् मार्फत सम्बन्ध प्रतीक दुई प्लेसहोल्डरहरू सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ <?> मार्फत <?>आदेश सञ्झ्यालहरूमा.

प्रतिमा

डबल बाँण बायाँ सूचक

लोजिकल सम्बन्ध घुसाउनुहोस् बाँण डबल पट्टी सूचीत बायाँ सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ dlarrowआदेश सञ्झ्यालहरूमा.

प्रतिमा

डबल बाँण बायाँ र दायाँ तर्फ सूचीत गर्दा

लोजिकल सम्बन्ध घुसाउनुहोस् बाँण डबल पट्टी सूचीत गरिएको बायाँ र दायाँ दुई सञ्चालनकर्ताहरू सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ dlrarrowआदेश सञ्झ्यालहरूमा

प्रतिमा

डबल बाँण दायाँ सूचीत गर्दा

लोजिकल सञ्चालनकर्ता घुसाउनुहोस् बाँण डबल पट्टी सूचीत सँग दायाँ दुई प्लेसहोल्डरहरू सँग. तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ drarrowआदेश सञ्झ्यालहरूमा.

प्रतिमा

पहिले आउँछ

लोजिकल सञ्चालनकर्ता घुसाउनुहोस् बाँण डबल पट्टी सूचीत सँग दायाँ दुई प्लेसहोल्डरहरू सँग। तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ precआदेश सञ्झ्यालहरूमा।

प्रतिमा

अनुसरण गर्छ

श्रृङ्खलाबद्व चिन्ह दुई प्लेसहोल्डरहरू सँग घुसाउनुहोस् तपाईँलेsuccआदेश सञ्झ्यालमा टाइप गर्न सक्नुहुन्छ।

प्रतिमा

पूववर्ती गर्दैन

लोजिकल सञ्चालनकर्ता घुसाउनुहोस् बाँण डबल पट्टी सूचीत सँग दायाँ दुई प्लेसहोल्डरहरू सँग। तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ अघि बढ्छआदेश सञ्झ्यालहरूमा।

प्रतिमा

अनुसरण गर्दैन

Inserts the logical operator not succeeds with two placeholders. You can also type nsucc in the Commands window.

प्रतिमा

सबसेट वा यस सँग बराबर

लोजिकल सञ्चालनकर्ता घुसाउनुहोस् बाँण डबल पट्टी सूचीत सँग दायाँ दुई प्लेसहोल्डरहरू सँग। तपाईँ टाइप पनि गर्न सक्नुहुन्छ preccurlyeqआदेश सञ्झ्यालहरूमा।

प्रतिमा

सबसेट वा यस सँग बराबर

Inserts the logical operator succeeds or equal with two placeholders. You can also type succcurlyeq in the Commands window.

प्रतिमा

सबसेट वा यस सँग बराबर

Inserts the logical operator precedes or equivalent with two placeholders. You can also type precsim in the Commands window.

प्रतिमा

सबसेट वा यस सँग बराबर

Inserts the logical operator succeeds or equivalent with two placeholders. You can also type succsim in the Commands window.

निर्माण गर्न अझ भन्दा ठूलो सम्बन्ध दुई प्लेसहोल्डरहरू सँग, टाइप गर्नुहोस् <?> gg <?> वा >>आदेश सञ्झ्यालहरूमा.

टाइप गर्नुहोस् ll वा <<आदेश सञ्झ्यालहरूमा घुसाउनका लागि अझ भन्दा कम सम्बन्ध सूत्रमा.

परिभाषित गरिन्छ सम्बन्ध दुई प्लेसहोल्डरहरू सँग टाइप गरेर घुसाइन्छ <?>def<?>.

घुसाउनुहोस् चित्र अनुकूलन क्यारेक्टर टाइप गरेर दुई प्लेसहोल्डरहरू सँग <?> transl <?>आदेश सञ्झ्यालहरूमा.

<?>transr<?> आदेशले सक्कली घुसाउँदछ अनुकूलन क्यारेक्टर दुई प्लेसहोल्डरहरू सँग.

चेतावनी प्रतिमा

जब सूचना म्यानुअली घुसाइन्छ आदेश सञ्झ्यालहरूमा, टिप्पणी गर्नुहोस् कि सञ्चालनकर्ताहरूको सङ्ख्यालाई ठीक बनावटका लागि खाली स्थानहरू आवश्यक छ. यो विशेष रूपमा ठीक हि यदि तपाईँ प्लेसहोल्डरहरूको सट्टा मानहरू सँग कार्य गर्दै हुनुहुन्छ भने. उदाहरणका लागि, "is considerably greater" सम्बन्धका लागि, टाइप गर्नुहोस् कि त १० gg १ वा a gg b.